शनिबार, १६ नोभेम्बर २०२४

हिमाल उप्रेतीको चलचित्र ‘भागदौड’को शुभमुहूर्त

उक्त चलचित्रमा विशाल पोखरेल, देशभक्त खनाल, लक्ष्मी गिरी, शेखर चापागाईं, शङ्कर महर्जन, घनश्याम जोशी, अनिशा श्रेष्ठ, शारदा राई र सुवास तिमल्सिनाले अभिनय गर्दैछन्‌।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ चलचित्र ‘घरज्वाइँ’को ट्रेलर (भिडियाे)

याे चलचित्र गाउँको परिवेशमा बनेको बुझ्न सकिन्छ। एउटा गाउँमा शिक्षण पेशा गरिरहेका दयाहाङ राईको त्यहीँकी मगर युवती मिरुना मगरसँग प्रेम बसेपछि आउने आरोह-अवरोहको कथामा ट्रेलर केन्द्रित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साेनाक्षीकाे विवाहमा उदास देखिए शत्रुघ्न सिन्हा

विवाहपछि उनीहरूको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकाे थियाे।  अहिले फेरि उनीहरूकाे अर्को भिडियो सार्वजनिक भएको छ, जसलाई सोनाक्षी र जहीरले दर्शकहरूकाे लागि सेयर गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर

बलिवुड फिल्म निर्माता करण जोहरको लोकप्रिय च्याट शो कफी विथ करण हरेक वर्ष विभिन्न कारणले चर्चा र विवादमा रहन्छ। तर, विवादका कारण सेलिब्रेटीहरू अहिले शोमा खुलेर कुरा गर्न डराउँछन्। यही कारणले गर्दा करण जोहरले यो वर्ष कफी विथ करणको ९औं सिजन ल्याइरहेका छैनन्। ८औं सिजनको र्यापिड फायर राउण्डलाई शोको इतिहासमा सबैभन्दा बोरिङ र्यापिड फायरको रूपमा वर्णन गर्दै, करणले शो देखाउने नयाँ तरिका ल्याउने बताएका छन्, जसको लागि उनले एक वर्षको ब्रेक लिइरहेका छन्। विवादबाट बच्नका लागि सेलिब्रेटीहरूले पहिले जस्तो स्वतन्त्र रूपमा जवाफ दिइरहेका छैनन् भन्ने करण विश्वास गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कलाकार संघले भन्यो- स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण

नेपाल चलचित्र कलाकार संघले नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अशोभनीय अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका अध्यक्ष मोहन निरौलाले बुधबार जारी गरेको विज्ञप्तिमा हालै एक टेलिभिजनको कार्यक्रमको प्रस्तुती र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति संघको ध्यानाकर्षण भएको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अनुष्का शेट्टी लाग्यो हाँस्ने रोग!

उनी एक दुर्लभ रोग स्यूडोबुलबार एफेक्ट (पीबीए) बाट पीडित भएकी छन्। एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मलाई लाफिङ डिसअर्डर छ। जब म हाँस्न थाल्छु, म १५-२० मिनेट हाँसिरहन्छु। हाँसो नियन्त्रण गर्न सक्दिनँ। कमेडी दृश्यहरू हेर्दा वा सुटिङ गर्दा, म हाँसेर भुइँमा पल्टिन्छु। जसका कारण पटकपटक सुटिङ बन्द गर्नुपरेको छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

...जब मच्चिएर नाच्न थालिन् सोनाक्षी सिन्हा

उनीहरूसँगै भिडियाेमा अन्य कलाकारहरू पनि नाचिएकाे देखिन्छन्। अनिल कपूरदेखि काजाेलसम्मकाे उपस्थित रहेकाे उक्त पार्टीमा सिंगर हनी सिंहले पनि गीत गाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल आइडल सिजन–५ को उपाधि करण परियारलाई

गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - नेपाल

नेपाल–अमेरिका फिल्म फेस्टिभल सुरु

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७ औं संस्करण सुरु भएको छ। अमेरिकाको मेरिल्यान्ड राज्यस्थित  एएफआई सिल्भर थिएटर हलमा नवीन सुब्बा निर्देशित नेपाली कथानक ‘गाउँ आएको बाटो’ स्क्रिनिङसँगै सुरु महोत्सवको औपचारिक सुरुवात भयो। नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले महोत्सव उद्घाटन गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पुजा शर्माको ‘दान्भी’ र स्वर्गीय भक्तराजको ‘आचार्य’ फिल्म रिलिज

अभिनेत्री पुजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ आजदेखि रिलिज भएको छ। शुक्रबार नै स्वर्गीय गायक भक्तराज आचार्यको बायोपिक फिल्म‘आचार्य’ पनि रिलिज गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

...जब आतंकवादी ठहरिए सुनिल शेट्टी

बलिउडका सुनिल शेट्टी अभिनेता मात्र होइनन् उनी एक सपल व्यवसायी पनि हुन्। तर अहिले जति उनी सफल भएका छन् त्यो ठाउँमा पुग्न उनले धेरै मेहनत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मधु क्षेत्री भन्छिन्- म गलेकाे छु, बाेल्न पनि नसक्ने अवस्थामा छु

‘कृपया यो बेला म गलेको छु, मेरो शरीर र मानसिक गलाइलाई लिएर पेटमा भएको बच्चालाई सास दिएर कसरी बाँचेकी छु, यो मलाई मात्र थाहा छ’, उनले फेसबुकमा भनेकी छन्, ‘थाहा छैन कत्ति बेला के हुने हो मेरो जीवनमा र कहाँसम्म सास लिन सक्छु म कसैसँग बोल्न सक्ने अवस्थामा छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अस्मिता अधिकारी र महेश काफ्लेले गरे इन्गेजमेन्ट

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन्। केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले दुबईको बुर्ज खलिफामा इन्गेजमेन्ट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१औँ दिन

निर्माण पक्षले दश करोड हाराहारीमा चलचित्रले कूल व्यापार (ग्रस कलेक्सन) गरेको बताएका छन्। यो अभिनेत्री केकी अधिकारीको पहिलो सर्वाधिक सफल चलचित्रसमेत बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बनाउँछौँ कम्युन सत्ता

ढाल्छौँ तेरो राज्य सत्ता बनाउँछौँ संसारभर श्रमिकहरुको पक्षमा उभिने समाजवाद हुँदै साम्यवादसम्म पुग्ने नास्तिक अनि असली कम्युन सत्ता

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

...जब धड्कियो मौनी रायको मुटु

सुरज नाम्बियारले मौनीलाई प्रपोज केही फरक अन्दाजमा गरेका थिए। उनले भनेका थिए, ‘हामीले कुरा गर्न थाल्यौं, लामो समयसम्म एक अर्कालाई डेट गर्यौं। एक दिन, जब मौनी, म र केही साथीहरू छुट्टीमा गएका थियौं, हामीले उनको लागि सानो सरप्राइजको योजना बनायौं। मैले उनलाई प्रपोज गर्छु भन्ने उनलाई थाहा थिएन, तर मैले उनको मनपर्ने गीत पृष्ठभूमिमा बजाउने व्यवस्था गरेँ र पृष्ठभूमिमा सुन्दर सूर्यास्तको साथ, मैले उनलाई प्रस्ताव गरें।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सागर बिसी र कल्पना बिष्टको ‘फुल रसैको’ गीत सार्वजनिक

दुई दिनअघि मात्रै  सार्वजनिक भएको गीत २ लाख साढे ४१ हजारभन्दा धेरै जनाले हेरिसकेका छन्। गीतको भिडियो स्टुडियामा नै तयार गरिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पहिलाेपटक युराेप जाँदै धुर्मुस–सुन्तली

पहिलाेपटक युराेप जाँदै धुर्मुस–सुन्तली हास्यकलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पहिलाेपटक युरोप भ्रमणमा जाने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नरेन्द्र मोदीकाे शपथ ग्रहणमा कलाकारकाे घुइँचाे

नयाँ सरकारको शपथ ग्रहण कार्यक्रममा शाहरुख र अक्षय बाहेक अन्य धेरै फिल्म स्टार पनि देखिएका थिए। जसमा रजनीकान्त, अनुपम खेर, रविना टण्डन, विक्रान्त मेसी, राजकुमार हिरानी जस्ता स्टारहरू छन्। यसबाहेक पहिलो पटक सांसद बनेकी अभिनेत्री कंगना रनौती पनि त्यहाँ देखिएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कंगना रनौतले दिइन् ‘थप्पड’को जवाफ !

‘देशका सबै कानुन उल्लङ्घन गरी अपराध गर्ने अपराधीको आत्मासँग जोडिएर कसैको घनिष्ठ क्षेत्रमा प्रवेश गर्नु, उसको अनुमतिबिना उसको शरीर छोई शोषण गर्नु उचित ठान्नु भयो भने, तपाईं बलात्कार गर्ने वा हत्यालाई पनि सही मान्नुहुन्छ। तपाईंले आफ्नो मनोवैज्ञानिक आपराधिक प्रवृत्तिहरूलाई ध्यानपूर्वक अनुगमन गर्नुपर्छ’, उनी लेख्छिन्, ‘मेरो सुझाव छ कि प्लिज योगा र मेडिटेशन गर्नुस्। होइन भने जीवन बोझ र तितो लाग्नेछ। कृपया यतिधेरै रिस र डाहा नगर्नुस्। आफूले आफूलाई खुल्ला छोडिदिनुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं