शनिबार, १६ नोभेम्बर २०२४

शाहरुख खानकाे डान्स देखेर लजाइन् सासु–आमा

आइफा कार्यक्रमका क्रममा खानले गरेकाे हाेस्टिङ देखेर दर्शनहरूकाे पागल भएकाे थियाे। त्यहिबीच अहिले दुबईको कार्यक्रममा किंग खानको एउटा भिडियो भाइरल भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मिलन तामाङको ‘जुगल हिमाल’ पुस्तक विश्व-प्रतिष्ठित केन्डल माउन्टेन फेस्टिभल (युके)मा विमोचन हुने

पुस्तकले जुगल हिमालको आरोहण इतिहास, त्यस क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक र सांस्कृतिक महत्त्व तथा भविष्यका चुनौतीहरूलाई समेटेको छ। साथै, विश्व तापमान वृद्धिको प्रभाव र भेह्युल नेपेमाछाल क्षेत्रमा परेको असरबारे पनि विस्तृतमा विवरण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘इन्जिनिगर’ बन्न चाहन्थिन् तेजस्वी प्रकाश तर...

भलै, उनको जन्म साउदीको जेद्दाहमा भएको थियो तर उनको पालन–पोषण मराठी भाषा परिवारमा भएको थियो। त्यसैले पनि होला उनको शास्त्रीय संगातसँग लगाव छ। र, उनले चार वर्षसम्म भारतीय शास्त्रीय संगीतमा पनि भाग लिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एउटा म्युजिक भिडियो निर्माणको लगानी ६० लाख!

नेपाली म्युजिक भिडियो इतिहासमा सम्भवत सबैभन्दा ठुलो लगानीमा भिडियो छायांकन गरिएको छ। दशैंअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’मा लगानी ६० लाख बढी रहेको निर्देशक सञ्जय न्यौपानेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘नागिन’ अर्थात् अनिता हंसनन्दनी (फोटोफिचर)

त्यस्तै एकदिन अनिताले धेरै रक्सी पिएकी थिइन्। त्यही रक्सीको मातमा उनले रोहितलाई पनि मनपरी गाली दिइन्। तर भोलिपल्ट बिहानै उनले आफ्नो गल्तीबारे बुझिन्। रोहितसँग माफी मागिन्। त्योबेला उनले रक्सी छोड्ने पनि बताएकी थिइन्। तर रोहित आफैंले उनलाई रक्सी छोड्नको सट्टा आफूलाई कन्ट्रोल गर्न सुझाए। त्यसपछि अनितालाई महसुस भएको थियो कि रोहित उनको लागि एउटा राम्रो जीवनसाथी बन्न सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हङकङमा ‘गाउँ आएको बाटो’को विषेश प्रदर्शन सम्पन्न

चलचित्र प्रदर्शनअघि औपचारिक कार्यक्रम पनि राखिएको थियो। कार्यक्रममा चलचित्रका निर्देशक नवीन सुब्बा, अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राई, लाइन प्रोड्युसर मिङ्सो लिम्बूलगायत सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जिग्मेकाे ‘अमरभूमि’ पुस्तक लाेकार्पण, आम्दानीकाे आधा रकम हुम्लाकाे स्वास्थ्य क्षेत्रमा लगानी गरिने

‘दिगो सुख र अमरत्वको खोजीमा’ निस्केका ग्रामीण विकास अभियन्ता लामाको यात्रानुभूति सँगालिएको यस पुस्तकमा आन्तरिक र बाह्य दुवै खाले सुखको चर्चा गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘१२गाउँ’ र ‘छक्का पञ्जा- ५’काे चर्चाबीच ‘ज्वाइँ साब’ १० दिनमा ३ कराेड कमाउन सफल

दसैँकाे फूलपातीकाे दिन दुई सुपरहिट चलचित्रसहित प्रर्शनमा आएकाे ज्वाइँ साबले १० दिनमा तीन कराेड २५ लाख ग्रस कलेक्सन गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फिल्मबाट ‘रिजेक्शन’को सिकार भएकी करिश्मा तन्ना (फोटोफिचर)

तर, चर्चित सिरियलमा काम गरेको भएपनि उनको लागि त्यतिधेरै फाइदाजनक साबित भएन। भलै, उनी टिवीकी नाम चलेकी अभिनेत्री भएकी छिन् तर फिल्ममा पाइला टेक्नु उनले धेरै संघर्ष गर्नुपर्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हङकङमा ‘गाउँ आएको बाटो’ विशेष प्रदर्शन हुँदै

हङकङमा नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ २० अक्टोबरमा गोल्डेन सिन सिनेमामा विशेष प्रदर्शन हुँदैछ। हङकङको गोल्डेन सिन सिनेमाले पहिलोपटक नेपाली चलचित्रको वितरण अधिकार किनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सलमानकाे एक अफर: जसले बदलियाे जरीन खानकाे जीवन (फाेटाेफिचर)

जरिन खान एयरलाइन्समा काम गर्न चाहन्थिन् तर उनको तौल १०० किलो भएकाले काम उपयुक्त थिएन। यसपछि अभिनेत्रीले तौल घटाउनमा ध्यान केन्द्रित गरिन् र त्यस क्रममा जरिन फिल्म युवराज (२००५) को सेटमा पुगिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक

ट्रेलर सार्वजनिक गर्दै निर्देशक सरोज पौडेलले सामान्य बुबाले सन्तानको सपना बोकेर हिँड्दाहिँड्दै फुटेका पैतालामुनि च्यापिएको एउटा व्यथामा आधारित रहेर चलचित्र बनेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चर्चित पपगायक ल्यामको होटलको तेस्रो तलाबाट खसेर मृत्यु, रक्सी पिएका थिए?

मिडिया रिपोर्टका अनुसार अर्जेन्टिनाको ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको मृत्यु भएको हो। पालेर्मोको कोस्टारिका स्ट्रिटमा रहेको होटलमा यो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हलहरुले धमाधम बढाउन थाले ‘१२ गाउँ’ शाे संख्या, क्युएफएक्समा छक्कापञ्जा- ५ पछि पर्‍याे

क्युएफएक्सले आज (मंगलबार)बाट छक्का पञ्जा ५को शो संख्या घटाएर १२ गाउँको बढाएको छ। क्युएफएक्सले छक्का पञ्जा ५ लाई ३१ शो दिएर १२ गाउँलाई ३२ वटा शो प्रदान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी

दर्शकले नेपाली फिल्म रुचाउँदा रुचाउँदै पनि हल सञ्चालकहरुले नेपाली फिल्महरुलाई कम शाे उपलब्ध गराएकाे भन्दै सिनेमा हलकाे विकल्प खाेज्ने चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सामाजिक सञ्जालमा ‘राज’ गरिरहेकी जन्नत (फोटोफिचर)

तर उनलाई करोडौं मानिसहरूले त्यतिकै रुचाएका छैनन्। त्यसका लागि उनले धेरै संघर्ष गर्नुपर्यो। सानै उमेरदेखि उनले कलाकारिता क्षेत्रको दुनियाँमा पाइला टेकेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माेडलिङबाट चत्रचित्रमा आएकी शुभेच्छा खड्का

सानैदेखि शुभेच्छा सुन्दरी प्रतियोगिताहरू हेर्थिन्। टेलिभिजनमा हेरिरहेका ती प्रतियोगिताले उनको मन खिचेको थियो। मिस युनिभर्सदेखि मिस वर्ल्डसम्म उनी हेर्न छुटाउँदिनन् थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक

आगामी कात्तिक ३० गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ। ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्री सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रकाश सपुतले गरे ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्म कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ। फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं