शनिबार, १६ नोभेम्बर २०२४

माल्दिभ्समा तीज विशेष कार्यक्रम हुँदै

बाँके–बर्दिया राइजिङ स्टारको आयोजनामा नेपालका करिब एक दर्जन चर्चित लोक गायक तथा गायिकाको उपस्थितिमा तीज विशेष कार्यक्रम हुन लागेको आयोजक समितिका प्रमुख सन्तोष मगरले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - माले (माल्दिभ्स)

यसकारण छुट्टिए मनिषा–शाहरुख!

यो जोडीलाई जनताले धेरै माया दिएका थिए। तर मणिरत्नमको यो फिल्मपछि मनिषा कोइराला र शाहरुख खानको जोडी कुनै फिल्ममा देखिएन। एक अन्तर्वार्तामा मनिषा कोइरालालाई यस्तै प्रश्न सोध्दा अभिनेत्रीले यसबारे खुलेर बोलेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘नरसिंहाः अवतार’मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

कलाकाको लाइनअपमा अभिनेता प्रशान्त ताम्राकार पनि जोडिएका छन्। निर्माण पक्ष र ताम्राकारबीच मंगलबार लिखित सहमति भएको हो। निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यसअघि ‘ऐश्वर्या’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चलचित्र ‘बुलाकी’: कर्णालीको सांस्कृतिक ऐना

‘म आफू पनि कर्णालीको मान्छे, चलचित्र हेरिरहँदा गाउँघरमै पुगेको जसरी नजिकपन महसुस भयो। त्यहाँको स्थानीय रहनसहन र जनजीवनलाई विशिष्ट तरिकाले उठान गरिएको पाएँ, बस्नेतले भने, ‘आजको दिनमा पनि छिटफुट रहिरहेको जारी प्रथा र छाउपडी प्रथाको वास्तविकता चलचित्रले बोलेको छ, प्रस्तुति उत्कृष्ट छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आमिर खानको हाँसो...

पछिल्ला समय चक्रवती आफ्नो पोडकास्ट चलाउँदै आएकी छन्। उनको पोडकास्टको पहिलो गेष्ट बनेकी थिइन् सुष्मिता सेन। त्यसैगरी उनको पोडकास्टको दोस्रो गेष्ट बनेका हुन् आमिर खान।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मञ्जु गिरीकाे ‘चेलीको बेदना’ सार्वजनिक (भिडियाेसहित)

गिरीले आफ्नै युट्युब च्यानलमार्फत शनिबार चेलीको बेदना सार्वजनिक गरेकी हुन्। उक्त गीतमा शब्द, संगीत र स्वर गिरीकै रहेको छ। गीतकाे भिडियोमा पनि गिरी आफैँले अभिनय गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कलाकारलाई हेर्ने सरकारको दृष्टिकोण राम्रो भएन: कलाकार साह

कलाकारले आफ्नो सम्पूर्ण जीवन समाज, मुलुकका लागि दिएको भए पनि राज्यले कलाकारलाई हेर्ने दृष्टिकोण राम्रो नभएको साहले आरोप लगाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चलचित्र विकास बोर्ड अध्यक्षमा रस्साकस्सी, राजेश थापाले ल्याए दिर्घकालीन योजना

‘नेपाली चलचित्रले अझैपनि नेपाली समाजको प्रतिविम्वित गर्न सकेको छैन्, मौलिक चलचित्र निर्माण र प्रवद्र्धनमा कमी आएको छ। यसमा मेरो विशेष ध्यान हुनेछ। विदेशमा नेपाली चलचित्रको बजार विस्तार गर्न, वैदेशिक लगानी भित्र्याउन, श्रमजीवि चलचित्रकर्मीहरुको हक अधिकारको संरक्षण र उनीहरुको जीवनयापनको ग्यारेन्टी गर्न मेरो प्राथमिकतामा छ,’ उनले योजना सुनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कंगना रनाैत भन्छिन्–बलिउडमा मेरो करिअर...

‘इमर्जेन्सी’ को ट्रेलर सार्वजनिक गर्ने क्रममा कंगना रनौतले भनिन्, ‘के म अभिनय जारी राख्छु, मलाई लाग्छ कि यो एउटा प्रश्न हो जसमा म जनताले निर्णय गरोस् भन्ने चाहन्छु। उदाहरणको लागि, मैले कहिल्यै भनिनँ कि म नेता बन्न चाहन्छु। जनताले भन्नु पर्छ नेता बन्नुपर्छ। जुनसुकै दलले सर्वेक्षण गरोस् वा टिकट दिने मापदण्ड जस्तोसुकै होस्, म चुनाव लड्ने जनताको इच्छा हो। यदि आकस्मिक अवस्था आयो र उहाँहरूले मलाई धेरै हेर्न चाहनुहुन्छ भने, मलाई सफलता मिल्छ भन्ने लाग्यो भने म अभिनयलाई निरन्तरता दिनेछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नरेश खातीले ल्याए तीज गीत ‘हाँसेर बोलन माया’ (भिडियो)

गायक तथा सर्जक नरेश खाती क्षत्रीको ‘हाँसेर बोलन माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतको भिडियो शुक्रबार मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रचना, शान्तिश्री, करिष्मा र ज्योतिको धुनमा नाच्यो बोस्टन

‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक फ्लाइ नेपाल अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गरेको हो। तीज लक्षित कार्यक्रमको सुरुवात अमेरिकाको बोस्टनबाट शनिबार नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पारिवारिक प्रेममा आयनको ‘छुट्टिन मन छैन’ सार्वजनिक (भिडियो)

कलाकार आयन राईको ‘छुट्टिन मन छैन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मेरो मनको टिभी युट्युब च्यानलमार्फत् उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शुसिला बरालको मै राम्री हाकी सार्वजानिक

गीतमा नयाँ गायिका सुशीला पराजुली बरालले स्वर दिएकी छन्। गायिका पराजुली बरालको पहिलो गीतको रुपमा रहेको यस गीतमा बिनोद बरालको रचना, लक्षुप्रकाश मल्लको संगीत संयोजन राजेश श्रेष्ठको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टिरिङ रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टलिउडका ‘प्रिन्स’

महेश बाबुले अभिनयका अलावा गायनमा पनि हात हालेका छन् भन्ने कुरा कमैलाई थाहा छ। महेशले फिल्म ‘जलसा’ र ‘बादशाह’का लागि आफ्नो स्वर दिएका थिए भने उनको हिट फिल्म ‘बिजनेसम्यान’का लागि गीत पनि गाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘के घर के डेरा २’ मा केकी र उपासनाको इन्ट्री

निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘घर नम्बर २’ को मुख्य अभिनेत्रीमा केकी अधिकारी र उपासनासिंह अनुबन्धित भएका छन्। यस फिल्ममा यसअघि फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। फिल्ममा केकी र उपासना कसको अपोजिटमा हुनेछन् भन्ने स्पष्ट भएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गायिका रचनाको स्वरमा नयाँ गीत ‘यो युग बदल्न’लाई सार्वजनिक

गायिका रचना रिमालको स्वरमा नयाँ गीत 'यो युग बदल्न'लाई सार्वजनिक भएको छ। गीतमा प्रकाश अधिकारीको शब्द धिरज नाथको संगीत रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टरमा पूर्वप्रधानमन्त्री नेपाल

पोस्टरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत चलचित्रका मुख्य कलाकारहरु अटाएका छन्। भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’को यस अघिको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सहितको पोस्टर सार्वजनिक गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बेक्र’को पखाई शनाया कपूर (फोटोफिचर)

शनाया कपूरले नेटफ्लिक्सको फिल्म द फ्याबुलस लाइभ्स अफ बलिउड पत्नीमा क्यामियो गरेकी थिइन्। अभिनेत्रीले सन् २०१९ मा ले बाल इन पेरिसमा पनि काम गरिसकेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्ताे छ प्रधानमन्त्री ओली अभिनित फिल्म ‘नमेटिने घाउ’ को पोष्टर

वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अभिनयका कारण चर्चामा रहेको फिल्मको सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं