रणवीर–दीपिकालाई भेट्न अस्पताल पुगे मुकेश अम्बानी
उनीहरूको खुसीमा उद्योगीहरु पनि सामेल भइरहेका छन्। अब यस अवसरमा मुकेश अम्बानी पनि उनलाई बधाई दिन अस्पताल पुगेका छन्। दीपिका पादुकोण अहिले आफ्नो छोरीसँग अस्पतालमा छिन्।
बिएल संवाददाता - काठमाडाैं
उनीहरूको खुसीमा उद्योगीहरु पनि सामेल भइरहेका छन्। अब यस अवसरमा मुकेश अम्बानी पनि उनलाई बधाई दिन अस्पताल पुगेका छन्। दीपिका पादुकोण अहिले आफ्नो छोरीसँग अस्पतालमा छिन्।
बिएल संवाददाता - काठमाडाैं
रिलिज ट्रेलरमा मुख्य कलाकार धिरज मगर र उपसना सिंह ठकुरीलगायतलाई देख्न सकिन्छ। सार्वजनिक ट्रेलरले फिल्मको कथा वस्तुबारे प्रकाश पारेको छ।
बिएल संवाददाता - काठमाडौं
निर्देशक न्यौपानेसँग चलचित्र ‘छक्का पन्जा’ ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका चलचित्रमा मुख्य सहायक निर्देशनको अनुभव छ। निर्माण पक्षले चलचित्रको पोस्टर सार्वजनिक गरेको छ। जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ।
बिएल संवाददाता - काठमाडौं
त्यस्तै, गीतको भिडियो निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक गम्भीर विष्टले गरेका छन् भने गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
आरबी जेम एण्ड ज्वेलरी इण्डष्ट्रिज् प्रा.लिकी निर्देशक रिजु महर्जनको सभापतित्वमा सम्पन्न समारोहमा गीत तथा म्यूजिक भिडियो निर्माण सक्रिय योगदान गर्ने सम्पूर्णलाई मायाको चिनो प्रदान गरिएको थियाे।
बिएल संवाददाता - काठमाडाैं
गायक अमर चित्रकार र गायिका सरिता महर्जनको नेपाल भाषाको गीत ‘छंगु ल्यूल्यू’ सार्वजनिक भएकाे छ। शनिबार एक समारोहका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त गीत सार्वजनिक गरिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छाँयाङ्कन सुरु गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
प्रशिक्षार्थीहरूको यतिसम्मको कामलाई सफल मान्न सकिन्छ। तर नाटक भित्र अझै सुधार्न मिल्ने ठाउँहरूछन् जसलाई सुधार गरे नाटक नबिझाउने एकनासले बग्नेछ।
बिएल संवाददाता - काठमाडौँ
सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन्। दयाहाङ राई र सिर्जना निङलेखु छन्। दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन्। हिलो लागेको सुरुवालले उनी कसैसँग भर्खरै झगडा गरेको देखिन्छ। बदलाको भावमा रहको उनको रिसाहा अनुहारले उनी कसैलाई केही भन्दैछन् जस्तो लाग्छ।
बिएल संवाददाता - काठमाडौं
अभिनेता पल शाहसँग एक पोडकाष्टमा एकसाथ गएकी अभिनेत्री पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेको बताएकी थिइन्। उनले भनेकी थिइन्, 'भगवान छ सत्यको जित हुन्छ। कानुनले नै प्रुभ गरिसकेको कुरा हो। कानुनले बोलिसकेपछि सकियो के, यहाँ कसैले बोल्न जरुरत छैन। पललाई कसैले नाम ट्याग गर्न जरुरत छैन।'
बिएल संवाददाता - काठमाडौं
सुमन पाण्डे, गीता खड्का, संचिता चेपाङ्ग, लक्ष्मी थापा, चिरन्जिबी आचार्य, सबिन क्षेत्री, बिनोद कार्की, रबिन भण्डारी, सुशिला केसी, सरु अधिकारी, भगवती खड्का र देबी कार्कीलगायतको अभिनय रहेको पटकथालाई कलाकार कल्पना कुमाईले लेखेकी हुन् भने कल्याण अधिकारीले भिडियो खिचेका छन्।
बिएल संवाददाता - काठमाडाैं
अभिनय जगतबाट राजनीतिक रंगमञ्चमा आफ्नो दमदार उपस्थिति बनाएका पवन कल्याण यस वर्षको सबैभन्दा चर्चित र सुपरहिट राजनीतिक पात्रका रूपमा देखा परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन्। सोमबार बिहान बोर्डको कार्यालय पुगेर डिसीले पदभार ग्रहण गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
आफ्नो स्टकोट काटेर छोरालाई भोटो सिलाएको, काँधमा बोकेर स्कुल पुर्याउने गरेको, अरुको घरघरमा पुगेर सारङ्गी गाउँदै हिँडेर छोरालाई पढाएको, आफूले गाउँ छोड्न नपाए पनि छोरो सहर गएर सफलता पाओस भनेर कल्पना गरेको सम्झिन्छिन्।
बिएल संवाददाता - काठमाडौं
सार्वजनिक फस्ट लुक पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ। झुस्स दारी जुंगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ।
बिएल संवाददाता - काठमाडौं
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
भलै, ऐश्वर्यालाई लिएर अभिषेकले केही समयअघि मात्रै आफ्नो गुपचुप तोडेका थिए। उनले दाबी गरेका थिए कि उनीहरूको डिर्भोस भएको छैन। त्यसपछि उनीहरूलाई लिएर फैलिरहेको अफवाहले झनै चर्चा पाएको छ।
बिएल संवाददाता - काठमाडाैं
निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए। फिल्मको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन्। लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन्।
बिएल संवाददाता - काठमाडौं
यो वर्ष नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको छ। लामो समयको सम्बन्धलाई मनाउन र फिल्मको विश्वव्यापी भाषा मार्फत थाई र नेपाली जनतालाई जोड्न थाई दूतावासले नेपालमा थाई फिल्म फेस्टिभल आयोजना गर्न लागेको हो।बदूतावासले छाया सेन्टर क्यु एफएक्समा ३० अगस्टदेखि १ सेप्टेम्बरमा थाई फिल्म फेस्टिबल नेपाल २०२४ आयोजना गर्ने भएको हो। यो फिल्म फेस्टिबल चौथो फिल्म फेस्टिबल हुने काठमाडौँस्थित थाई दूतावासले जनाएको छ। यसअघि थाई फिल्म फेस्टिबल २०१३ मा आयोजना गरिएको थियो।
बिएल संवाददाता - काठमाडौं
सन् २०१४ मा रिलिज भएको उनको पहिलो फिल्म हिट भएको थियो। त्यसपछि उनले धेरै फिल्महरू गरिन्, र धेरै स्टारडम पाइन्।
बिएल संवाददाता - काठमाडाैं