शनिबार, १६ नोभेम्बर २०२४

स्क्रिप्ट सुनेकाे २० मिनेटमै ‘ज्वाइँ साब’मा काम गर्न सहमत भएँ- निती शाह

नितीका अनुसार फिल्मको कथा उनकै वरपर घुमेको छ। फिल्मको कथा नै आफ्ना लागि महत्वपूर्ण रहेको उनको भनाई छ। ‘मलाई स्टोरीलाइन मन परेको थियो। फिल्मको कथा मेरै वरपर घुमेकाले पनि यो फिल्म गर्नुपर्छ भन्ने मलाई लाग्यो’, उनी भन्छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाललाई माया गर्ने रुसी फोटोग्राफर काठमाडौंमा सम्मानित

पछिल्लो २१ वर्षमा ३२ पटक नेपाल घुमेर यहाँका पर्यटकीय तस्बिरहरू आफ्नो देशमा प्रदर्शन गर्दै आएका रुसी फोटोग्राफर युरी रोडिचेभ काठमाडौंमा सम्मानित भएका छन्। उनलाई पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले ‘नेपालको पर्यटन दूत’ घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

श्रीकृष्ण र विजयकाे ‘जान्छु परदेश’ गीत सार्वजनिक (भिडियाे)

श्रीकृष्ण घर्तीमिरे र विजय अनुरागीकाे ‘जान्छु परदेश’ गीत सार्वजनिक भएकाे छ। गीत ‘विजय अनुरागी’काे युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महात्मा गान्धीकी ‘हट’ नातिनी !

उनको एउटी नातिनी छिन्। जो अहिले अमेरिकामा बस्दैआइरहेकी छन्। तर उनी किन अमेरिकामा बस्दैछिन् त? महात्मा गान्धीको सबैभन्दा ठुलो छोरा हरिलालका छोरा थिए, कान्तिलाल र उनकी नातिनीको नाम हो मेधा गान्धी।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सारमनको आवाजमा रहेको 'दसै तिहार' बोलको गित चर्चामा

नेपालीहरुको महान पर्व बडा दशैं तथा दिपावली नजिकै आउँदै छ। चाडपर्व बिशेष गीतसंगीतहरु पनि बजारमा आउने क्रम जारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चलचित्र ‘झिल्को’को पहिलो पोस्टर सार्वजनिक, पुस ५ देखि प्रदर्शन हुने

सती प्रथाको कथामा झोला फिल्म निर्माण गरेका भट्टराईले झोलापछि दाइजो विरोधी चलचित्र भोर सार्वजनिक गरेका थिए। झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बस्नेतले आमालाई अर्पिएको गीत: बोल मन खोल…

करिब दुई वर्षदेखि क्यान्सरले थलिएकी आमाको स्याहार गर्दागर्दै स्टुडियो छिरेका बस्नेतले यो गीत उनै आमा नौली कुमारी बस्नेतको नाममा समपर्ण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फिल्म ‘गुन्यो चोलो’ को प्रदर्शन मिति स्थगित

नाजिरको ट्रान्सवुमनको भूमिका रहेको यस फिल्म आगामी कात्तिक ९ गतेको प्रदर्शन मिति स्थगित भएको निर्देशक समुन्द्र भट्टले जनाएकी छन्। उनले नयाँ प्रदर्शन मिति पछि घोषणा गरिने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिल्म ‘बेहुली फ्रम मेघौली’ ले बेहुली हुँदाको अनुभवको कथा लेखे पुरस्कार दिने

फिल्मकी प्रमुख अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको अनुभव रोचक शैलीमा लेखेर पठाउनेमध्ये उत्कृष्ट लेखकलाई प्रिमियरमा निमन्त्रणा, दुईवटा टिकट र आकर्षक पुरस्कार प्रदान गरिने जानकारी गराएकी छन्। उनका अनुसार असोज १० गतेदेखि कथा पठाउन सकिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रक्तदान कार्यक्रम गर्दै कन्ट्रोल एडिक्शन नेपाल

प्रत्येक वर्ष रक्तदान गर्दैआइरहेको क्यानले यसपटक पनि उक्त कार्यक्रम गर्न लगेको हो। यही आउँदो शनिबार १२ गते रक्तदान कार्यक्रम हुन लागेको क्यानले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

फुर्सदमा बिपुलले लेखे, ‘बोल… मन खोल…’ (भिडियोसहित)

पत्रकार तथा गीतकार बिपुल पोख्रेलले आफ्नै शब्द रचनामा नयाँ गीत ल्याएका छन्। तीन दशकयता दाङबाट पत्रकारिता गर्दै आएका उनी नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष पनि हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चलचित्र ‘एक्टरस् टेक वन’का तीन पोस्टर एकसाथ सार्वजनिक

निर्माता थमन कुमार भण्डारीका अनुसार यि पोस्टरहरू आगामी प्रचार(प्रसारका लागि प्रयोग गरिनेछन्। पोस्टरहरू रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली चलचित्र साम्बालाले ९७ औं ओस्कारमा प्रतिनिधित्व गर्ने

द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘शाम्बाला’ छनोट भएको छ।  समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र ‘शाम्बाला’लाई नेपालको तर्फबाट ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘आफ्नो काममा खुशी खोज्नुपर्छ’

ग्लैमरस फिल्ममा सायदै देखिएकी उनी सिम्पल र इमान्दार भूमिकामा धेरै देखिएकी थिइन्। खासमा उनी फिल्म ‘अंकुर’बाट फिल्ममा डेब्यू गरेकी थिइन्। १९७४ मा आएको फिल्मदेखि ‘रक्की और रानीकी प्रेम कहानी’ सम्म उनले प्रमाणित गरेकी छिन् कि वृद्धावस्थामा पनि हट देखिन सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चलचित्र ‘मायावी’को प्रदर्शन मिति सर्‍याे

यसअघि कात्तिक १५ गते (लक्ष्मीपूजा) मा प्रदर्शन हुने भनिएको मायावी अब पुस २६ गते प्रदर्शन हुने भएको छ। यो मितिमा नेपाली र विदेशी गरी लगभग ५ वटा फिल्म पुगेपछि ‘मायावी’ को प्रदर्शन मिति सारिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्ण बहादुरको सारङ्गी’को ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक

सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ। गीत छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको दृश्यबाट सुरु हुन्छ। छोरालाई पढ्न सहर पठाउँदाको वियोग चलचित्रका मुख्य पात्र विजय बरालको अनुवारमा देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भाषा, साहित्यमा योगदान पुर्याउनेलाई राष्ट्रपतिको सम्मान

राष्ट्रपतिले सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत् योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मलाइका अरोरालाई प्रेमीकाे साथ...

यो घटनाका बेला मलाइका अरोरा सहर बाहिर थिइन्, यो कुरा थाहा पाउने बित्तिकै उनी आफ्नो सबै काम छोडेर घटनास्थल पुगिन्। यस अवधिमा उनको परिवार, नजिकका साथीहरू र अर्जुन कपूर अभिनेत्रीको लागि समर्थन भए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मलाइका अरोरालाई पितृशोक, बलिउडमा रुवाबासी

बलिउड इन्डस्ट्रीमा एउटा हृदयविदारक घटना घटेकाे छ। मलाइका अरोराका पिता अनिल अरोराले मुम्बईको बान्द्रास्थित आफ्नो घरमा आत्महत्या गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं