तीज गीतहरूको आलोचना बढिरहेको बेला गोविन्दले ल्याए नारीकाे बेदना
शान्तिश्री परियार, सुनिता बुढा क्षेत्री र समीक्षा अधिकारीले स्वर दिएको गीतमा महिलाहरूको बाध्यता, व्यथा र संघर्षलाई बिम्बात्मक रुपमा प्रस्तुत गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
शान्तिश्री परियार, सुनिता बुढा क्षेत्री र समीक्षा अधिकारीले स्वर दिएको गीतमा महिलाहरूको बाध्यता, व्यथा र संघर्षलाई बिम्बात्मक रुपमा प्रस्तुत गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आफ्नाे लोकप्रिय गीत थाकिसकेंमाथि एआइद्वारा निर्मित म्युजिक भिडियो आइतबार राष्ट्रिय टेलिभिजनहरुले प्रसारण गरी सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
हालै मात्र सामाजिक सञ्जालमा सुहाना खान र अनन्या पाण्डेको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा दुवै मुम्बईको एक रेष्टुरेन्ट बाहिर सँगै देखिएका छन्। यस क्रममा दुवैको लुक्स पनि हेर्न लायक थियो।
बिएल संवाददाता -
फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ। फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ।
बिएल संवाददाता - काठमाडौं
गीतका शब्द र गीत म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाउँदै आएका सञ्चारकर्मी तथा गीतसङ्गीत व्यवसायी तिलु शर्मा पौडेल र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउँदै आएका गायक तथा सर्जक प्रवेश पौडेलले मिलेर सङ्कलन गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
शनिबार प्रधानमन्त्री ओलीले स्टुडियोमा उपस्थिति भएर नेपालले चलचित्रको आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
‘म हरेक फिल्मबाट आशावादी हुन्छु। किनभने फिल्म भनेको कथा मनपरेर काम गर्ने हो। सँगै म आफ्नो क्यारेक्टरलाई मेहनत गरेको हुन्छु। अहिलेसम्म मैले जति फिल्ममा काम गरें, आफ्नो क्यारेक्टर मनपरेर नै गरेकी हुँ। त्यसकारण पनि ‘नम्बरी सुन’को क्यारेक्टरबाट आशावादी छु’, उनले भनिन्।
बिएल संवाददाता - काठमाडाैं
अब यो चलचित्रमा अर्को प्रमुख भूमिकामा नयाँ पात्रको प्रवेश भएको छ, उनी हुन् आशिष घिमिरे। आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन्।
बिएल संवाददाता - काठमाडाैं
महिमाले सन् २००६ मा आर्किटेक्ट व्यवसायी बबी मुखर्जीसँग विवाह गरेकी थिइन्। तर, पछि सन् २०११ मा यी दुई आपसी विवादका कारण छुट्टाछुट्टै बस्न थाले। उनीहरूकाे वर्षीया छोरी एरियाना छिन्।
बिएल संवाददाता - काठमाडाैं
पछिल्ला केही दिनदेखि कृति आफ्नो डेटिङ अफवाहका कारण चर्चामा छिन् तर यी सबैको बीचमा उनले एउटा भिडियो शेयर गरेकी छिन्, जसले सबैको ध्यान तानिरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
उनले भनिन्, ‘आज हाम्रो टिमले गरेको मेहेनत टिजरबाट पनि देखिएको छ। फिल्मलाई मन पराएर साथ दिनुहुन्छ भन्ने आशा पनि छ। अब रोएर फिल्म चलाइँदैन। पल शाह छन्, मसँग छ पूरै टिम छ।’
बिएल संवाददाता - काठमाडौं
एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा रहेको यो चलचित्रमा यसको विषय, रहेका थ्रिल र ‘सरप्राइजिङ’ दृश्यहरूले प्रिमियरमा उपस्थितलाई उत्साहित बनाएको थियो। चलचित्रलाई प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको थियो।
बिएल संवाददाता - काठमाडाैं
द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस्ले ९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली चलचित्रको लागि आवेदन खुलाइएको छ।
बिएल संवाददाता - काठमाडौं
पल शाहले पहिलोपटक दोहोरो भूमिकामा काम गरेको फिल्म ‘रावायण’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा पल शाहलाई दाह्री जुँगामा चित्रित गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
संगीतको साधनाले भरिएका अनि आर्थिकरुपमा जीवनभरि अभावले थिचिएका कामत अन्तत: त्यही रोगसँग लड्दालड्दै यसरी रित्तिएकी अब उनीसँग साधनाको त्यो शक्ति पनि थिएन। केही थिएन शिवाय मुठ्ठीभरको सासबाहेक। त्यही एक मुठ्ठी सास पनि उनले आफ्नै माटोमा बिसाए।
बिएल संवाददाता - काठमाडौं
दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला परेका कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो। आज बिहान डायलिससका लागि लहान ल्याउन तयार भएको अवस्थामा उनले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
भारती सिंह र हर्ष लिम्बाचियाको पोडकास्टमा देखा परेकी उनले भनेकी थिइन्, ‘सलमान खानका फिल्म वीर रिलिज भएपछि जीवन निकै खराब भएको थियो। मानिसहरूले मलाई नक्कली कट्रिना कैफको नाममा ट्रोल गरिरहेका थिए। यो फिल्मले मेरो सम्पूर्ण जीवन परिवर्तन गर्यो। रिलिजको सुरुमा कट्रिना कैफसँग तुलना गरिँदै आएकोमा म निकै खुसी थिएँ। तर याे तुलनाकाे कारण इन्डस्ट्रीभित्रकाे अवस्था बिग्रँदै गइरहेकाे थियाे।’
बिएल संवाददाता - काठमाडाैं
उनले बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ठूलो चुनौतीको रुपमा रहिरहेको भन्दै राजनीतिक, आर्थिक क्रान्तिसँगै अब समाजमा सांस्कृतिक क्रान्तिको आवश्यकता पनि रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
इन्स्ट्राग्राममा तस्बिर सेयर गर्दै उनले लेखेकी थिइन्, ‘हामी सबैजनाको आफ्नी आमालाई हलुकामा लिन्छौं, खासगरी म। तर मैले पछिल्लो महिना बुझें कि म मेरो मेनका आमालाई कतिधेरै प्रेम गर्छु। उनको केही दिनअघि सर्जरी भएको थियो तरपनि उनको सेन्सअफ ह्यूमर ढगमगाएन। जन्मदिनको शुभकामना आमा! म धेरै उत्साहित छु कि तपाईं कहिले बलियो बन्नुहुन्छ र मसँग लडाइँ गर्नुहुन्छ।’
बिएल संवाददाता - काठमाडाैं
उनले सुनील शेट्टीकी छोरी आथिया शेट्टीलाई पनि ‘हिरो’ फिल्ममा कास्ट गरेका थिए। त्यसपछि सुनीलले मुकेशलाई आफ्नो घर नै गिफ्टमा दिएका थिए। जुन कुरा मुकेश छाबडाले एक अन्तवार्तामा बताएका थिए।
बिएल संवाददाता - काठमाडाैं