राष्ट्रका नाममा प्रधानमन्त्रीकाे सम्बोधन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट उनले राष्ट्रका नाममा सम्बोधन गरिरहेका हुन्।

आफू प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्दै उपलब्धि सार्वजनिक गरिरहेका छन्।

भिडियाे :

प्रकाशित मिति: : 2023-12-26 17:11:00

प्रतिकृया दिनुहोस्