भुवन केसीका ‘अल टाइम फेबरेट’ पाँच फिल्म
भुवन केसी अर्थात नेपाली फिल्म क्षेत्रका सदावहार अनिभेता। फिल्म क्षेत्रकै एउटा यस्तो नाम, जसले पुराना पुस्तालाई सुनौलो इतिहास सम्झाइदिन्छ भने नयाँ पुस्तालाई अभिनयको गहिरो परिभाषा दिन्छ। २०३० को दशकदेखि आजसम्म पनि उनी अभिनयको केन्द्रमा छन्– कहिले परम्परागत प्रेमीको रूपमा त कहिले समाजलाई ऐना देखाउने भूमिकामा । भुवन केसीले झण्डै पाँच दशक लामो फिल्मी यात्रामा सय भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।
तेजन खड्का - काठमाडौं