बुधबार, २६ अगस्ट २०२६

कस्तो संयोगः मुख्यमन्त्रीले राजीनामा दिनु र प्रदेश प्रमुख डिस्चार्ज हुनु एकैदिन!

बागमती प्रदेश सरकारमा कांग्रेसको आन्तरिक किचलोले मन्त्री हेरफेर भएको दिन अचानक बिरामी परेका देवकोटा आज मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने तय भएकै दिन डिस्चार्ज भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री लामाले आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

रोकिएन विद्या पक्षमाथि कारबाहीको श्रृंखला, थप ३ जनालाई स्पष्टीकरण

महासंघले स्थायी किमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरणसहित कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री तुर्कमेनिस्तान उड्नुअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

मन्त्रीहरू बालुवाटार पुगिसकेका छन्। बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा रहेका ओली लगत्तै बैठकमा जानेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘उज्यालो नेपाल’ अभियानमा जोडिन अमेरिकाबाट कुलमानको आह्वान

कुलमान घिसिङले, ‘उज्यालो अभियान’ नामक पार्टी खोल्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भ जोड्दै उनले नेपालमा राजजीतिक परिवर्तन धेरै भएपनि आर्थिक रुपान्तरण हुन नसकेको’ बताए।

बिएल संवाददाता

बिएल संवाददाता - टेक्सास, अमेरिका

प्रचण्डकै अघि धरधरी रोए सहीद परिवार, नेताहरू लोभी बनेको गुनासो

नेकपा माओवादी केन्द्र दोलखाले बोत्लेमा ०५९ साउन १८ गते तत्कालीन शाही सेनाले हत्या गरेका १५ जनाको स्मरणमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा स्मृति दिवस आयोजना गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बहुविवाह बारे एमाले महासचिवको धारणाः एउटा कर्मचारीको सोच समग्र राज्यको सोच होइन

कुनै एक प्रशासकको सोच बहुविवाहको पक्षमा देखिए त्यो सोच राज्यको हुन नसक्ने उनले बताए। सरकारको नेतृत्वमा रहेको दलको महासचिवको धारणा सो पार्टीकै धारणा मानिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नारासहित राजपरिवारको ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम

हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा आयोजित ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्री शाहलाई विश्वासको मत, नाउपा सांसद कैलाश चौधरीको ‘फ्लोर क्रस’

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत चाहिन्छ। मुख्यमन्त्री शाहले ३० जना सांसदको विश्वासको मत पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

तरुण दल जुम्लाको नवगठित कार्यसमिति गैरकानुनी रहेकाे अध्यक्षका पाँच आकांक्षीको आराेप

नेपाली कांग्रेसकाे पदाधिकारी बैठकले अध्यक्षलगायत अन्य पदका आकांक्षीबीच सहमती जुट्न नसकेकाले निर्वाचन समितिलाई यथाशिघ्र निर्वाचन प्रक्रिया अघि बढाउने निर्देशन दिने निर्णय गरेकाे थियाे।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

एमालेले बहुमत नपाए मुलुक समृद्ध हुन नसक्ने शंकरको दाबी

उनले भने, ‘मुलुकको समृद्धि र विकासको लागि राज्यलाई बलियो बनाउनु, राजनीतिक दलहरूलाई बलियो बनाउनको लागि ध्रुवीकरणलाई अगाडि बढाउन आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेशमले श्रीमती हटाए, बाबुलाई अध्यक्ष बनाए

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अध्यक्ष रञ्जिता चौधरीलाई पदमुक्त गर्दै लालवीर चौधरीलाई अध्यक्ष बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तरुण दल जुम्ला अध्यक्षमा हेमबहादुर बुडथापा

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल जुम्ला जिल्ला कार्यसमिति अध्यक्षमा हेमबहादुर बुडथापा सर्वसम्मतरूपमा चयन भएका छन्।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान लागेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री फेर्दै ओली, को-को छन् टार्गेटमा?

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सरकारको कार्यक्षमता कमजोर भइरहेको भन्ने जनगुनासोका बीच केही कार्यसम्पादन कमजोर भएका र विवादमा परेका मन्त्रीहरू पदमुक्त हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा कांग्रेस-एमालेका शीर्ष नेताको भेला, मन्त्री फेर्ने चर्चा

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डले भेटे आफ्नै नेताको आक्रमणबाट घाइते क्रान्तिकारीका उपमहासचिव

नेता भट्ट न्युरो अस्पतालमा भर्ना भएका छन्। चिकित्सकले भट्टको स्वास्थ्य अवस्था सामान्य अवस्थामा रहेको बताएको छन्। प्रचण्डले उनको स्वास्थ्य लाभको कामना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेशम चौधरीले आफैं राष्ट्रिय भेला बोलाए अनि श्रीमतीलाई पार्टीबाटै हटाए

पार्टीका संस्थापक नेता रहेका रेशम चौधरी पक्षधरहरूले बोलाएको राष्ट्रिय भेलाले उनलाई साधारण सदस्यसमेत नरहनेगरी अध्यक्ष पदबाट हटाएको हो। यसअघि उनलाई पार्टीको निर्वाचन तथा अनुशासन आयोगले कारबाही गर्ने भनेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जेनेभामा सभामुखको नेपालीमै सम्बोधन

उनले समग्रमा बहुपक्षीयताको आधारभूत संरचना नै संकटमा परेको बताए। उनले वर्तमान विश्वको शासन प्रणालीलाई वास्तविक अर्थमा प्रभावकारी बनाउन समावेशीकरणलाई प्रवर्द्धन गर्नै पर्ने भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जेनेभा, स्वीट्जरल्याण्ड