सभापति खतिवडाले दिए राजीनामा
मंगलबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएको घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मंगलबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएको घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
पार्टीको निर्देशनपछि रामहरिले सम्भवतः आज र भोलिमै राजीनामा दिने तयारी गरेको बुझिएको छ।
बिएल संवाददाता - काठमाडौं
भ्रष्ट आचरण र पथभ्रष्ट भएका व्यक्ति छन् भने पदासिन भएपनि तिनले मनदेखि अरुको सम्मान नपाउने उनको भनाइ थियो।
बिएल संवाददाता - काठमाडौं
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राससको महाप्रबन्धक पदमा नियुक्त गरेको हो।
बिएल संवाददाता - काठमाडौं
गोश्वारा हुलाक कार्यालयको वार्षीक समिक्षा गोष्ठीमा उनले संस्था बगेको खोला जस्तो गतिशिल हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्न नसक्ने बताए।
बिएल संवाददाता - काठमाडौं
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार ३२ कार्यालय मर्ज गरेर १८५ कर्मचारी दरबन्दी कटौतीको निर्णय भएको छ।
बिएल संवाददाता - पोखरा
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरू व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
मदन–आश्रित स्मृति प्रतिष्ठानद्धारा आयोजिक कार्यक्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका ओलीले विद्यापक्षको पछिल्ला गतिविधि हेर्दा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेमा अन्यौल रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए।
बिएल संवाददाता - काठमाडौं
आन्तरिक निर्वाचनका लागि नाम माग गरिएकोमा ९ जनाले उम्मेद्वारीमा इच्छा देखाएका छन्। त्यसैमध्येका एक हुन् पार्थिवेन्द्र उपाध्याय।
बिएल संवाददाता - रुपन्देही
यस क्रममा सच्चा लोकतन्त्रवादी शक्तिहरूलाई पनि साथ लिएर अगाडि बढ्नु आवश्यक रहेको विषयमा गम्भीर छलफल भएको जनाइएको छ।
बिएल संवाददाता - काठमाडौं
हिसान, नेशनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै साउन २८ गतेसम्मको अल्टिमेटम दिंदै माग अघि सारेका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्किएको टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
छलफलमा गृहसचिब गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन्।
बिएल संवाददाता - काठमाडौं
त्यस्तै उनले आदिवासी जनजातिको भाषाको संरक्षणमा एआईको प्रयोग गर्नुपर्नेमा जोड दिए। दाल भात नखाई मानिसको जीवन नबाचेको जस्तो एआईको प्रयोगबीना जीवनको समृद्धि पनि सम्भव नरहेको उनको भनाई छ।
बिएल संवाददाता - काठमाडौं
निलम्बनपछि उनलाई पार्टी सदस्यको हैसियतमा कुनै पनि काम-कारबाही नगर्न र नगराउन भनिएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार कञ्चनपुरमा सम्बोधन गर्दै उनले एमालेले आफूलाई देशको प्रमुख शक्तिका रूपमा ओलीकै कार्यकालमा स्थापित गरेकाले अहिले ओली बिनाको एमालेको कल्पना गर्न नसकिने बताएका हुन्।
बिएल संवाददाता - कञ्चनपुर
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी सानो नभइ शक्तिशाली पार्टी भएको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
बिहीबार अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘शैक्षिक संवाद’ कार्यक्रममा बोल्दै उनले एमाले र कांग्रेसका कारण विद्यालय शिक्षा विधेयक सदनमा पुर्याउन ढिला भएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
एमालेमा ओली समूहले प्रवेश निषेध गरेपनि सक्रिय राजनीतिमा फर्किएको दाबी गरेकी भण्डारीले राजनीतिक गतिविधिमा सहजताका लागि सम्पर्क कार्यालय खोल्न लागेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .