बिएल संवाददाता
शुक्रबार रास्वपा प्रवेश गरेका पूर्व एआईजी विश्वराज पोखरेल गृहजिल्ला ओखलढुंगा पुगेका छन्।
पार्टी प्रवेश गर्दै आफूलाई ओखलढुंगाबाट रास्वपाको उम्मेद्वार दाबी गरेका पोखरेलले चुनावी अभियान थालेका हुन्।
०७९ को निर्वाचनमा कांग्रेसका रामहरि खतिवडा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। ओखलढुंगामा त्यसअघि लगातार एमालेका यज्ञराज सुनुवारले जित्दै आएका थिए।
यसपटक कांग्रेस, एमालेका उम्मेद्वारलाई हराउँदै बाजी मार्ने रास्वपा नेता पोखरेलको दाउ छ। यद्यपि उनी आधिकारीक उम्मेद्वार घोषणा भइसकेका छैनन्।
रास्वपामा प्रतिनिधि सभा सदस्य उम्मेद्वार हुनका लागि आन्तरिक निर्वाचनसहित विभिन्न छनोट चरण पार गर्नुपर्ने हुन्छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया