बिएल संवाददाता
नेकपा एमालेले ४० वर्षमुनिका युवाहरूलाई केन्द्रीय कमिटीमा कोटा छुट्टाएपछि विद्यार्थी नेताहरू आकांक्षी देखिएका छन्।
अखिलबाट बिदा लिएका पूर्वविद्यार्थी नेताहरू केन्द्रीय सदस्यको आकांक्षी देखिएका छन्।
प्रकाश पौडेल, नारायण घर्ती, गोविन्द गिरी, धर्मराज गिरी, नरेश रोकाया लगायत नेताहरू ४० वर्षमुनिको कोटामा केन्द्रीय सदस्यको आकांक्षी देखिएका हुन्।
आगामी ११औं महाधिवेशनमा उनीहरू केन्द्रीय सदस्यमा भिड्ने तयारीमा छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया