बिएल संवाददाता
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले अध्यक्ष परिषद्मा रहेका सन्तोष परियारको हस्ताक्षरमा चुनावको टिकट बाँड्ने निर्णय गरेको छ।
चुनावमा उम्मेदवारको आधिकारिकताका लागि प्रलोपाले परियारको हस्ताक्षर चलाउने गरी निर्वाचन आयोगमा नाम पठाएको हो।
प्रलोपा अध्यक्ष परिषद्का पाँचजना छन्। निर्वाचन प्रयोजनका लागि एक जनाको हस्ताक्षर आवश्यक पर्ने भएकाले परियारलाई तोकिएको प्रलोपाले जनाएको छ।
प्रलोपाले चुनावी प्रयोजनका लागि दल दर्ता गरिसकेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया