भारतको राज्यसभा सांसद् एवं पूर्व विदेशसचिव हर्षवर्धन श्रृङ्गला नेपाल आउने
धार्मिक अभियन्ता एवं अन्तर्राष्ट्रिय सन्त स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंस कालिदास बाबा (कालीबाबा)सँग भारतको सिलिगुढीमा भएको भेटवार्तामा सांसद् श्रृङ्गलाले नेपालको धार्मिक भ्रमणमा आउने प्रस्ट पारेका हुन्।
तेजन खड्का - काठमाडौं