बिएल संवाददाता
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्।
बुधबार विश्वासको मत माग्ने प्रयोजनका लागि राखिएको बैठक विपक्षी दलले बहिष्कार गरेपछि मत नपाउने निश्चित देखेपछि राजीनामा दिएका हुन्।
उनले खाली कुर्सीसँग विश्वासको मत नमाग्ने भन्दै राजीनामा दिए। राजीनामा दिनुअघि आफूले २२ दिनको अवधिमा गरेको कामकारबाहीको फेहरिस्तसमेत सुनाएका थिए।
सर्वोच्च अदालतले गत सोमबार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो।
यादवले प्रदेश सभालाई सम्बोधन गर्दै बैठक बहिष्कार गरेका विपक्षीसँग आँखामा आँखा जुधाउँने हिम्मत नभएको भन्दै आक्रोश पोखे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया