बिएल संवाददाता
हामी नेपालका संयोजक सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्।
वैकल्पिक शक्तिहरूबीच एकताको प्रयासका लागि रविसँग वार्ता गर्न कारागार जान लागेको गुरुङले नख्खु जानुअघि सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
गुरुङले भेट्न आज दिउँसो २ बजेको समय मागेपछि रविले सहमति जनाएका थिए। लगत्तै गुरुङ कारागार पुगेका हुन्।
सबै वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउन आफूले गरेको बाचाअनुसार वैकल्पिक शक्तिहरूसँग आफूले वार्ता गरिरहेको गुरुङले बताएका छन्।
बालेन र कुलमानको एकतापछि अब रवि लामिछानेको रास्वपासँग पनि एकता गर्नुपर्ने उनको भनाइ छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया