रास्वपालाई मीन विश्वकर्माको प्रश्न- रविको पक्षमा गरिएको हस्ताक्षर कहाँ बुझाउने? कसले गर्ला निर्णय?
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले रास्वपाले सभापति रवि लामिछानेको पक्षमा सुरु गरेको हस्ताक्षर अभियानप्रति असन्तुष्टि जनाएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत विश्वकर्माले रास्वपाले पार्टी स्थापना दिवसको अवसर पारेर सभापतिको पक्षमा थालेको हस्ताक्षर अभियानप्रति प्रश्न उठाएका हुन्।
बिएल संवाददाता - काठमाडौं