बिएल संवाददाता
जेनजी अगुवा मिराज ढुंगानाको गरिखान देऊ लगायत जेनजी समूहले ज्ञापनपत्र बुझाउन जाँदा प्रधानमन्त्री कार्यालयले मागपत्र बुझ्न अस्वीकार गरेको छ।
कार्यालयले बुझ्न अस्वीकार गरेपछि ढुंगानाको समूह सिंहदरबारको दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएको छ।
मागपत्र बुझ्न प्रधानमन्त्रीको समय माग गर्दा प्रधानमन्त्रीको स्वकीय सचिव फोन अफ गरेर बसेको भन्दै जेनजीहरू आक्रोशित बनेका छन्।
सुरक्षाकर्मीले गेटमै रोकेपछि सुरक्षाकर्मीसँग जेनजी अभियन्ताको भनाभन समेत भएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया