बिएल संवाददाता
मधेसमा प्रदेश सभाको प्रांगणमै संसद बैठक बसेको छ।
उपसभामुख बबिता कुमारी राउत ईशरले प्रांगणमै प्रदेशसभा सञ्चालन गरेकी हुन्।
सातदलका सांसदहरू एक घण्टासम्म प्रदेश सभा भवन अगाडि बसेका थिए। कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बैठक बोलाउन प्रस्ताव गरे। उपसभामुखले कर्मचारी नभएको बताएकी थिइन्।
पूर्वमुख्यमन्त्री समेत रहेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले पनि खुला ठाउँमै प्रदेशसभा बैठक आह्वान गर्न आग्रह गरेपछि सभामुखले चौरमै बैठक बसाएकी हुन्।
अहिले प्रदेशसभा बैठक चौरमै बसिरहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया