समुन्द्रमा चल्ने पानी जहाजलाई नेपालमा दर्ता गर्न कानुन बनाइने
सरकारले आगामी आर्थिक वर्षमा समुन्द्रमा चल्ने पानी जहाजलाई नेपालमा दर्ता गर्न कानुन बनाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा यस्ताे जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं