मङ्गलबार, १९ नोभेम्बर २०२४

विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन- प्रधानमन्त्री

नेकपा (माओवादी केन्द)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीले कांग्रेस फकाए, सभामुखले शीर्ष नेताहरुलाई बाेलाए

सहकारीको रकम दुरुपयोगका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले सङ्घीय संसद्का दुवै सदनका बैठकमा लगातार अवरोध गर्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साइवर अपराधको बिगबिगी

डिजिटल साक्षरता कम भएका नेपालजस्ता मुलुकमा यो समस्या अझ विकराल बन्दैछ। नेपालमा यस वर्ष नौ हजार १३ साइवर अपराधका मुद्दा दर्ता भएको छ। मुख्यतः नेपालमा फिसिङ अटैक, फेक प्रोफाइल, सेक्स टोसनजस्ता मुद्दा बढी दर्ता भएको साइबर ब्यूरोले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लाज पचेका नेता र अस्मिता लुटिएको राज्यसंयन्त्र

रवि लामिछानेको शरीरभरी सहकारी ठगीको दुङदुङ फोहोर छ।ओली र प्रचण्ड सारा राज्य संयन्त्रको दोहन गरेर फोहोर पखाल्न लागिपरेका छन्।आखिर के का लागि ? प्रचण्ड प्रधानमन्त्रीमा रहिरअन र ओली त्यसपछि प्रधानमन्त्री हुन्छु भन्ने आशामा त हो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

दाँत जाँच्न अस्पताल जान परेपछि प्रधानमन्त्रीले स्थगित गरे काँग्रेस नेताहरुसँगकाे बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएको बैठक स्थगित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेता-कार्यकर्तालाई मुलधारमा फर्किन उपेन्द्र यादवको आव्हान

यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जसपा नेपालबाट अलग भएर गएका नेता कार्यकर्तालाई पार्टीको मुलधारमा फर्किन आव्हान गएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दाङबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना

दाङको तुलसीपुरबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ। शुक्रबार साँझ करिब साढे ५ बजे प्र ३-०१-००६ ख ०९५७ नम्बरको बस बेलझुण्डीमा दुर्घटनामा परेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने

मन्त्रिपरिषद्काे बिहीबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिएको मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो। ‘वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने,’ मन्त्रिपरिषद्का निर्णयमा भनिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीमा मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालय?

एमालेका राम रानालाई अर्थ, पञ्चकर्ण राईलाई सामाजिक विकास, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला र एकराज कार्कीलाई खानेपानी मन्त्रालयको

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक स्थगित

राजनीतिक दलबीच सहमति नजुटेपछि आइतबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएकाे हाे। आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएकोमा आइतबारसम्मका लागि स्थगित गरिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले उत्ताउलोपन देखाएर म बसेको ठाउँमा आइ अपशब्द बोल्याे: ओली

‘भिडन्त भएन, कांग्रेसहरुले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने। यो खालको सभ्य व्यवहार भएन। म आफ्नो ठाउँमा बसेको थिएँ। सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले बाेलाए कांग्रेसलाई छलफलमा

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा पुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। साथै कांग्रेसको मागमा विपक्षमा रहेका दल राप्रपा, जसपा नेपाल र लोसपा लगायतले साथ दिएपछि सरकार थप दबाबमा परेको देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष विपक्षी दलकाे निष्कर्ष

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष निकालेकाे हाे। त्यस्तै बैठकले सभामुखलाई बिहीबारको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद बैठक २ बजेका लागि सारियाे

प्रतिनिधिसभाको बैठक दिउँसाे २ बजे बस्ने भएको छ। आज बिहान ११ बजे बस्ने भनिएकाे बैठक २ बजेका लागि सारिएको हो। सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि बैठक सारिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौद्रिक नीति समीक्षा: सवारी कर्जाको जोखिमभार घट्यो, घरजग्गा खरिदलाई सहजीकरण

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान एक सय २५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका कर्जाको जोखिमभार घटाई एक सय प्रतिशत कायम गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदकाे गतिरोध अन्त्यका लागि बानेश्वरमा प्रतिपक्ष दलबीच छलफल

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा संसदमा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निजी क्षेत्रलाई प्रधानमन्त्रीले भने- १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, ढुक्क भएर उत्पादन गर्नुस्

‘छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ। त्यसैगरी भारतको प्रसारण लाइन हुँदै बङ्गलादेशसँग विद्युत् व्यापार गरिनेछ’, प्रधानमन्त्री दाहालले भने, ‘मेरो कार्यकालमा यति महत्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ। यो नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धितर्फको यात्रा, सङ्कल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ

कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेठ ७ गते विश्वासको मत लिने प्रधानमन्त्रीकाे तयारी

प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएकाे सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं