सन्दीपको सफाइप्रति अधिकारकर्मी मोहना अन्सारीको आपत्ति
बलात्कार मुद्धामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएकोप्रति अधिकारकर्मी मोहना अन्सारीले आपत्ति प्रकट गरेकी छिन्।
बिएल संवाददाता - काठमाडौँ
बलात्कार मुद्धामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएकोप्रति अधिकारकर्मी मोहना अन्सारीले आपत्ति प्रकट गरेकी छिन्।
बिएल संवाददाता - काठमाडौँ
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। बुधबार उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेश उल्टाउँदै बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्वाचन आयोगकाे निर्णयविरुद्ध यादवले दायर गरेकाे रिटमा बुधबार न्यायाधीश विनोद शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे। निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश दिँदै दुबै पक्षलाई जेठ ८ गते छलफलका लागि बाेलाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्च अदालत पाटनले उनलाई निर्दोष ठहर गरेको हो।
बिएल संवाददाता - काठमाडौं
उनले नेपाली कांग्रेसले बिना प्रमाण र कसूर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरुद्ध नहुने बताए। ‘आरोपित व्यक्ति पहिले संसद्मा बोल्न पाउनुपर्छ, कांग्रेसले बोल्न पाउने अनि अन्यले नपाउने भन्ने हुन्छ? उसले बोलेको हामीले मात्रै सुन्नपर्ने? यस्तो संसदीय अभ्यास हुँदैन’,अध्यक्ष ओलीले भने।
बिएल संवाददाता - काठमाडौं
मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो। मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो। बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो।
बिएल संवाददाता - काठमाडौं
योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्राैँ योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताए। उनका अनुसार आव २०७९/८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पुर्याउने लक्ष्य छ।
बिएल संवाददाता - काठमाडौं
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बसेकाे संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कांग्रेसले एकपल्ट ५१ बिगाहा र अर्कोपल्ट १९ बिगाहा गरी ७० बिगाहा जमिन कमिसन खाएर सट्टापट्टा गर्ने नाममा बिक्री गर्न दिएको आरोप लगाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्वाचन आयोगकाे निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेकाे रिटमा आज पेशी तोकिएको छ।
बिएल संवाददाता - काठमाडौं
भेटमा संसदलाई प्रभावकारी बनाउने तथा संसद अवरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकामा नेपालीको क्यापिटल हिल यात्रा अवरूद्ध, भएको छ, मेरिल्याण्ड राज्यमा आज भएको डेमोक्रेटिक प्राइमरीमा डा. ह्यारी भण्डारी पछाडि परेसँगै यो यात्रा अवरूद्ध भएको हो।
बिएल संवाददाता - अमेरिका
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाइमा वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको थियो।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको नेपाली कांग्रेसले त्यसपछिका संसद् बैठक अवरुद्ध गरेपछि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्तावसमेत आजको दुवै सदनमा अगाडी बढ्न नसकेको हो।
बिएल संवाददाता - काठमाडाैं
मंगलबार उच्च अदालत पाटनले सन्दीपकाे बलात्कारसम्बन्धी मुद्दाकाे बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेको हो। उक्त मुद्दामा भोलि पुन: बहस हुनेछ।
बिएल संवाददाता - काठमाडौं
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेकाे हाे। सङ्घीय संसद्को संयुक्त बैठकपछि बसेकाे प्रतिनिधिसभाकाे बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै बेल घेराउ गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर-परिवार पहिचान कार्य सम्पन्न गर्ने भएकाे छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यकममा गरिब लक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने उल्लेख गरे।
बिएल संवाददाता - काठमाडौं
राहदानी रद्द गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले वैशाख २८मा निवेदन दिएको थियो। उक्त निवेदनउपर सुनुवाइ गर्दै जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले ‘मागबमोजिम नहुने’ आदेश आइतबार जारी गरेको हो।
बिएल संवाददाता - पाेखरा
युवालाई फेलोसिप प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साह गरिने पौडेलले बताए। उनले सीपविना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको पनि अन्त्य गरिने जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रुपमा तलब दिइने व्यवस्था गरिने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
‘मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइ उपत्यकाको चक्रपथ बाहिर र भक्तपुर जिल्ला अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमश खानेपानी आपूर्ती गरिनेछ’, उनले भने।
बिएल संवाददाता - काठमाडाैंcr