बिएल संवाददाता
काठमाडाैं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएकाे छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरे भेटवार्ता भएकाे हाे।
भेटमा संसदलाई प्रभावकारी बनाउने तथा संसद अवरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।