झरीले निथ्रुक्क काठमाडौं (फोटो फिचर)
झरीले निथ्रुक्क काठमाडौं (फोटो फिचर)
बिएल संवाददाता - काठमाडाैँ
झरीले निथ्रुक्क काठमाडौं (फोटो फिचर)
बिएल संवाददाता - काठमाडाैँ
‘एक वृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित देशव्यापी एक करोड वृक्षारोपण अभियानको सुरु भएको छ। जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरण गर्नका लागि सुरु गरिएको यस अभियानको सोमबार वनमन्त्री ऐन बहादुर शाहीले पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै उद्घाटन गरे। काठमाडौंको पाशुपत क्षेत्र अन्तर्गत भण्डारखाल उद्यानमा कायक्रमको उद्घाटन भएसँगै देशभर मेचीदेखि महाकालीसम्म एक साथ वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
मुख्यमन्त्रीका लागि कांग्रेसभित्र हानथाप चलेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा र बहादुर सिंह थापाले दाबी गरेका छन्। यद्यपि, सभापति देउवाले शाहलाई समर्थन गर्न निर्देशन दिएअनुसार देउवा र थापाले समेत शाहलाई समर्थन गरिसकेको बताइएको छ।
बिएल संवाददाता - कैलाली
काठमाडाैँ उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदैछ।
बिएल संवाददाता - काठमाडाैं
लसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले तुलसीपुर उपमहानगरपालिका–११ पिरगाउँ निवासी ५० वर्षीय बालाराम ओलीको मृत्यु भएको हो। आज दिउँसो १ बजेतिर घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा तार ‘सर्ट’ भई करेन्ट लागेर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
बिएल संवाददाता - तुलसीपुर
सांसद ढकाल भनेका थिए, ‘शिक्षकहरुलाई एकपटक शिक्षक सेवा पास गरेका शिक्षकलाई ५/५ वर्षमा परीक्षा लिनुपर्ने र राति १ बजेसम्म दारु खान्छ तर ऊ शिक्षक हो।’
बिएल संवाददाता - बाँके
मुख्यमन्त्रीका चारै जना आकांक्षीसँग छुट्ट-छुट्टै छलफल गरेका सभापति देउवाले अहिलेसम्म निर्णय दिइसकेका छैनन्। देउवाले दिने निर्देशन अनुसार अघि बढ्ने प्रदेश संसदीय दलले जनाएको छ।
बिएल संवाददाता - धनगढी
शुक्रबार ४ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकबाट सोडारीले विश्वासको मत लिने तयारी गरेका छन्।
बिएल संवाददाता - धनगढी
डडेल्धुरामा एउटा वयस्क चितुवा मृत फेला परेको छ। गत महिना मात्रै जिल्लाको गन्यापधुरामा एक चितुवा मृत अवस्थामा फेला परेको थियो।
बिएल संवाददाता - डडेल्धुरा
दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शान्तिनगर–४ स्थित चिराघाट खोलाले बगाउँदा तुलसीपुर–२ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो।
बिएल संवाददाता - दाङ
फ्रान्समा जारी ‘पेरिस ओलम्पिक’मा खेल र खेलाडीहरूलाई उछिन्दै ‘कण्डम’ले ब्यापक चर्चा पाइरहेको छ। खेलकुदको महाकुम्भ मानिने ‘गृष्मकालीन ओलम्पिक–२०२४’मा आयोजकले १४ हजारभन्दा बढी खेलाडीहरूलाई ३० हजार कण्डम उपलब्ध गराएको छ। पेरिस ओलम्पिकमा खेलाडीहरूलाई निःशुल्क कण्डम उपलब्ध गराएपछि सामाजिक सञ्जालमा आलोचना र चर्चा चलिरहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु आठ करोड बढी भेटी रकम मौज्दात रहेको छ। पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो। पाथीभरा क्षेत्र विकास समितिको वार्षिक प्रतिवेदनअनुसार हालसम्म कूल रु आठ करोड १३ लाख ७९ हजार तीन सय ६३ भेटी रकम मौज्दात रहेको जनाइएको छ। समितिले पाथीभरा क्षेत्रमा विभिन्न संरचना निर्माण तथा भौतिक पूर्वाधार योजनामा भएको खर्च, कर्मचारी पारिश्रमिक र अन्य खर्च कटाएर भेटीवापत सङ्कलन भएको उक्त रकम समितिसँग मौज्दात रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए।
बिएल संवाददाता - ताप्लेजुङ
धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई साेमबार पक्राउ गरिएकाे हाे। उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा खतिवडा समातिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सोमबार बिहान साढे ८ बजेतिर पोखरा महानगरपालिका–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा बालिकाकाे मृत्यु भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आमसहमतिका आधारमा संविधान संशोधन गरिने बताए। बयालिसौँ बीपी स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले यहाँ आयोजना गरेको बिपी स्मृति सभामा उनले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार सबैको सहमतिमा संविधान संशोधन अगाडि बढाइने बताए। नेता निधिले सत्ता गठबन्धनले सङ्घीयता, प्रदेश संरचना र समानुपातिक व्यवस्थालाई कमजोर बनाउँछन् भनेर चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरे। उनले संविधान संशोधनभन्दा पहिले प्रदेश कानुन बनाउन अत्यावश्यक रहेको समेत चर्चा गरे।
बिएल संवाददाता - काठमाडाैँ
शनिबार मन्त्री न्यौपानेले कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बूढानीलकण्ठमा भेट गरेका थिए। भेटका क्रममा सभापति देउवाले सरकारका कामकारबाही चुस्त रुपमा गर्न सुझाव दिए।
बिएल संवाददाता - काठमाडाैं
प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज (शनिबार) हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
बिएल संवाददाता - हेटाैँडा
कैलालीमा पशु चौपाया छाडा छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन। पशु चौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभाबी छाड्ने प्रवृत्ति कायमै छ। यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ। पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थी फाइदा हुन्जेल पशु चौपायाको स्याहारसुसार गर्ने र काम नलाग्ने भएपछि जथाभाबी छाडने गरेकाले व्यवस्थापनमा निकै समस्या देखिन थालेको बताए। “काम नलाग्ने भएपछि छाडा छाड्ने गाई गोरुका कारण बजारमा सडक दुर्घटनाको जोखिम बढेको छ। धनगढीको छ लेन सडकमा दैनिकजसो एक/दुई गाई गोरु गाडीसँग ठोक्किएर मरेकै हुन्छन्। हाम्रो संस्थाले एक सयभन्दा बढी पशुको त उपचार गरिसकेका छौँ”, उनले भने।
बिएल संवाददाता - कैलाली
दाङको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही–रक्षाचौर सडक खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ। विसं २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन। करिब २१ किलोमिटर रहेको उक्त सडकको हालसम्म १० किमी मात्रै कालोपत्र भएको छ। सडकको ट्रयाक खोलिएको करिब ३५ वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा घोराही–तुलसीपुर यातायातमा कठिनाइ हुँदै आएको स्थानीयको भनाइ छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीले लुम्बिनी सरकारमा मन्त्री छनाैट सही ढंगले नगरेकाे भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई आपत्तिपूर्णपत्र लेखेका छन्। पुनले बुधबार विज्ञप्ति जारी गर्दै लुम्बिनीमा मन्त्री छनाैटकाे प्रक्रियाप्रति आपत्ति जनाएका हुन्।
बिएल संवाददाता - दाङ