आइतबार, १७ नोभेम्बर २०२४

महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला

डा. साहका अनुसार अस्पतालमा आउने महिलाले महिलासँगै मात्रै आफ्नो समस्या सुनाउने रहेछन्। ‘म आएको दुई महिना हुन लाग्यो। दिदीबहिनीहरू मसँग समेत आफ्नो समस्या सुनाउन अप्ठेरो मान्नुहुन्छ। पुरुषको त झनै नजरमै पर्न चाहनुहुन्न।’ यसरी नै धेरै महिलाले रोग पालेको हुनसक्ने उनको अनुमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - चैनपुर

आज फागु पूर्णिमा

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दाङमा बिजुलीको तार चुडिएर करेन्ट लाग्दा एकै परिवारका दुई जनाको मृत्यु, एक गम्भीर घाइते

दाङको राप्ती गाउँपालिका– ३ मसुरियामा बिजुलीको तार चुडिएर करेन्ट लाग्दा घरमा बसेका दुई जनाको मृत्यु भएको छ। भने, एक जना गम्भीर घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

अजयमेरुकोट संरक्षणको पर्खाइमा

डडेल्धुराको अजयमेरुकोट संरक्षणको पर्खाइमा छ। तेह्राैँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको  अजयमेरुकोट अहिले जीर्ण अवस्थामा छ। तत्कालीन राजा मल्लले गृष्मकालीन समयमा बस्नका लागि निर्माण गराएको उक्त कोट संरक्षण अभावमा जीर्ण हुनुका साथै संरचना मेटिँदै गएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

दलित अधिकार रक्षा गर्ने प्रदेश प्रमुखको प्रतिबद्धता

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्यक्रममा उनले दलितका अधिकार स्थापित गर्न आफ्नो पूर्ण सहयोग हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

उमेरले छेकेन सीताको पढ्ने रहर

सीताले जागीर खानका लागि पढेकी होइनन्। शिक्षा प्राप्त गर्दै पढ्ने रहर पुरा गरी जीवन सहज बनाउन पढ्न थालेको उनी बताउँछिन्। उनी दुई वर्ष अघि कक्षा ६ मा भर्ना भएकी थिइन्। कक्षा ६ मा राम्रो अङ्कसहित उत्तीर्ण भएपछि थप उत्साहित भएको उनले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

काेशीमा तीन महिनामा ४८८ आगलागीका घटना

सुक्खा याम सुरु भएसँगै आगलागीका घटना बढेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

पर्यटक बढाउन पोखराका हाेटलले दियाे छुट

होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए। फेवाताल छेउ बाराहीघाटमा उल्लासको माहोल छाइरहेको थियो। पोखरालाई पर्यटकीय राजधानी बनाउने वर्षौँअघिदेखिको सपना पूरा हुँदा पोखरेलीहरु खुसीले गद्गद् थिए। एकापसमा बधाई साटिरहेका देखिन्थे।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

रविलाई केकी अधिकारीको खुलापत्र: तपाईंले गृहमन्त्री बनेपछि कोही पनि अपराधीहरु छुट्ने छैनन्

समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्दै सामाजिक–थ्रिलर जनरामा निर्माण भएको ‘बोक्सीको घर’मा मुख्य भूमिका रहेकी अभिनेत्री केकीले लामिछाने गृहमन्त्री बनेपछि कोही पनि अपराधीहरु छुट्ने छैनन् भन्ने पत्रमा लेखेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिथिलाञ्चलमा विधिवत् होली पर्व सुरु

संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत आज  बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले भगवान् रामचन्द्र र सीता माताको प्रतिमामा रङ, अबिर हालेपछि सम्पूर्ण मिथिलाञ्चलमा विधिवत् रूपमा होली प्रारम्भ भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जलेश्वर

रुसी सेनाबाट भागेर स्वदेश फर्किए कञ्चनपुरका सिंह

रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन्। रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

जुम्लाका गाउँ-गाउँमा प्रतिष्ठानका विद्यार्थी महिलाहरुलाई स्वास्थ्य शिक्षा दिँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक पाठ्यक्रम बमोजिम अध्ययनरत विद्यार्थीलाई समुदायिक स्वास्थ्य निरुपणको लागि करिब एक महिनासम्म हिमा गाउँपालिकाभित्रको समुदायमा खटाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

जब प्रकाश सपुतले गाए, प्रधानमन्त्री प्रचण्ड छमछमी नाचे...

सपुतले क्रान्तिको पृष्ठभूमिबाट आएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताए। उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

भाेजपुरमा आगालागी हुँदा एकै परिवारकाे तीन बालबालिकाकाे मृत्यु

भाेजपुरकाे हतुवागडी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा आगालागी हुँदा एकै परिवारका तीन जना बालबालिकाकाे मृत्यु भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - भाेजपुर

सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गोदावरी

मानिस किन बसाइँ सर्छ?

हरेक चुनौतीसँगै अवसर देख्ने मानवीय स्वभावले मानिसलाई सधैँ माटोसँगको भावनात्मक माया गाँसेर मात्र बसिरहन दिँदैन। त्यसैले उनीहरुले थप स्रोत साधन, शिक्षा, स्वास्थ्य रोजगारी र आफ्ना सन्तानको सुन्दर भविष्यका निम्ति पुर्ख्याैली थलो छोड्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कार्यक्रमहरुकाे लामाे ‘सेड्युल’ समाएर पोखरा आइपुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं