
बिएल संवाददाता
सुदूरपश्चिम
सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख नजिर मियाँले आज कार्यभार सम्हालेका छन्।
प्रदेश प्रमुखको कार्यालयमा पदभार सम्हालेपछि उनले पदीय जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुस्लिम समुदायबाट प्रदेश प्रमुख नियुक्त भएका मियाँ पहिलो प्रदेश प्रमुख हुन्। सरकारले केही दिनअघि मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
४ .
५ .