आइतबार, १७ नोभेम्बर २०२४

सरकारी जागिर त्यागेर राजनीतिमा लागेका मक्करलाई रवि लामिछानेले बनाए रास्वपाकाे जुम्ला संयाेजक 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)जुम्लाकाे संयाेजककाे जिम्मेवारी मक्कर भण्डारीले पाएका छन्। रास्वपाका सभापति रवि लामिछानेले भण्डारीलाई जुम्ला जिल्ला संयाेजककाे जिम्मेवारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

जुम्लामा नि:शुल्क आँखा शिविर सञ्चालन हुँदै

नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पतालको आयोजनामा जुम्लामा नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएकाे छ। शिविर चैत १६ देखि १८ गतेसम्म सञ्चालन हुन लागेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

दाङमा पहिलो पटक ‘होमस्टे महोत्सव’ हुँदै 

दाङमा पहिलो पटक ‘होमस्टे महोत्सव’ सञ्चालन हुँदैछ। राजपुर गाउँपालिका–१ कठबेरुवा वडाभित्र रहेका चौधरी, मगर,  गुरुङ, क्षेत्री, दलित समुदाय बसोबास गरेका स्थानमा चैत ४ देखि ६ गतेसम्म महोत्सव सञ्चालन हुन लागेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - दा

गाउँलेले भेटाएको घोरल जंगलमा छाडे

फागुन २८ गते राति ८ बजेतिर गाउँका युवाहरुले घोरल फेला पनरेपछि वन कार्यालयलाई फोन गरेर जानकारी दिएका थिए। जिल्ला वन कार्यालय र लाम्रा प्रहरी चौकीबाट खटिएको टोलीले घोरलको उद्धार गरेर कार्यालयमा पुर्‍याएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

कलेजको बसकाे ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु

रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुनदेव भट्टराईको मृत्यु भएको छ। र‌ंगेली- ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

आज ग्याल्पाे ल्हाेसार, सार्वजनिक बिदा

सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाे छ। सरकारी कार्यालयदेखि संघ-संस्थाका सेवा आज बन्द रहनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विवादै विवादकाे घेराभित्र लुम्बिनीका मुख्यमन्त्री चाैधरी

मुख्यमन्त्री चौधरीले झण्डै एक वर्ष सरकारको नेतृत्व गरिरहँदा विपक्षी दललाई त विश्वास लिन सकेनन् नै आफैँलाई समर्थन गरेका सहयात्री दललाई समेत विश्वास जित्न असफल रहे।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

कुइनेखानी गाउँ: विकास भित्रँदै, गाउँ रित्तिँदै

आधारभूत स्वास्थ्य सेवा लिनसमेत दिनभरको पैदलयात्रा गर्नुपर्ने बाध्यता स्थानीय तह कार्यान्वनयमा आएसँगै हटेको छ। गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सामान्य बिरामी हुँदा आधारभूत उपचार पाउने सुविधा गाउँमा भित्रिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेनी

पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

शिवको पूजा गर्नेको आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुक्तिनाथमा आन्तरिक पर्यटक

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अवस्थित मुक्तिनाथ मन्दिर परिसरमा सुख्खा पहाड र हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पशुपतिका चारै ढोका खुले

हिन्दु धर्मावलम्बीहरूले महादेवको आराधना, भजनकीर्तन, पूजा, होम गरी महाशिवरात्रि पर्व मनाउँदैछन्।  महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथको मन्दिरमा दर्शनका लागि बिहानैदेखि ठूलो घुइँचो लागेको छ। हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा सो मन्दिर रहेकाले प्रत्येक वर्ष आजको दिन मन्दिरमा मेला लाग्ने गर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारत लैजान लागेकी १८ वर्षिय युवतीको सशस्त्र प्रहरीद्धारा उद्धार, तीन जना समातिए

बाँकेमा सशस्त्र प्रहरीले चोरीपैठारी नियन्त्रण मात्रै नभई मानवबेचबिखन जस्ता गतिबिधि रोक्न प्रभावकारी काम गरिरहेको छ। मानवबेचबिखनका लागि निकै संवेदनशिल मानिएको बाँकेको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल नम्बर ३० गण मातहतका निकायले प्रभावकारी कदम चलाइरहेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगन्ज

एघार लाख भेडाबाख्रामा पिपीआरविरुद्धको खोप

बागमती प्रदेश सरकारद्वारा बागमती प्रदेशको १३ जिल्लामा ११ लाख ४२ हजार तीन सय २७ भेडाबाख्रालाई पिपीआरविरुद्धको खोप लगाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सरखार हाम्मालेखी पुनि रछ…’

‘केही पैसा आउला र नुन तेला गरौँला भनी गएका छियौं,’ बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भनिन्, ‘हिउँ आला भुनि थाहा पायानु। हिउँ नआएको भए नापा पैसा कमाइ होइजान्या छियो। अब ज्यान जोगियो यही लाख भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

सुदूरपश्चिम सरकारबाट नेकपा एस पनि बाहिरियो, मुख्यमन्त्री शाह अल्पमतमा 

सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकिकृत समाजवादी (एस) पनि बाहिरिएको छ। बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने बिहीबार बिहान नेकपा एसले पनि लिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मन्त्रालयको कामलाई परिणाममुखी बनाउनुपर्छ : खानेपानीमन्त्री राई

खानेपानी मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागमती प्रदेशका ६ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

बागमती प्रदेश सरकारका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैँडा

माओवादी केन्द्रद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

आज बिहान माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको सो पार्टीका प्रदेशसभा सदस्य शिवसिंह ओलीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी