विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्छ : नेता पौडेल
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
छलफलपछि साढे ३ बजे बाहिरिँदै उपप्रधामन्त्री लामिछानेले समिति गठन गर्ने वा नगर्ने भन्ने विषयमा टुंगो लाग्न नसकेको र छलफलकै क्रममा रहेको बताए।
बिएल संवाददाता - काठमाडाैं
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा काँग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने आफ्नो अडान कायम राख्दै संसद अवरोध गर्ने बताएपछि बैठक बिनानिष्कर्ष टुङ्गिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलीको बोका बनाउन नपाइने भन्दै काँग्रेसले माग गरे अनुसारको संसदीय दलको गठनको माग आफूहरुले अस्वीकार गर्ने बताए।
बिएल संवाददाता - काठमाडाैं
सभामुख देवराज घिमिरेले बाेलाएकाे प्रमुख चार दलका शीर्ष नेताहरुकाे बैठक जारी छ। बैठक केहीबेर अगाडि सिंहदरबारस्थित सभामुखकाे कार्यकक्षमा सुरु भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
काँग्रेसले मंगलबार बिहान ७:३० बजे संसदीय दल कार्यसमितिको र बिहान ८ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले काँग्रेस संसदीय छानबिन समितिको अडानबाट पछि नहटेको स्पष्ट गर्दै ‘निर्दोष छु भन्नेहरू नै छानबिनका लागि तयार किन नभएको?’ भन्दै प्रश्न गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज दिउँसाे २:३० बजे काठमाडौँको भृकुटीमण्डपमा राप्रपाले शंखध्वनि जुलुस गर्न लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन्। भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरेका हुन्।
बिएल संवाददाता - चितवन
मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार शपथ गराएका हुन्। अधिकारीसँगै नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेले मन्त्रीकाे शपथ लिएका छन्।
बिएल संवाददाता - काठमाडौं
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्। महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरुबाट जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर यादव तथा माओवादी केन्द्रका सांसद दीपेन्द्र पुनले मन्त्री पदको शपथ लिएका छन्।
बिएल संवाददाता - बुटवल
राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ। कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेशसभाका लागि पूर्वमन्त्री एनपी साउदलाई संयोजक बनाएको छ।
बिएल संवाददाता - काठमाडौं
गण्डकी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। सत्तारूढ दलका तर्फबाट नेता अधिकारीले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेश गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार गरेको राजनीतिक दस्तावेजमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
उनले तीन सय ७७ मत प्राप्त गरेकाे प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए। उनका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेका थिए।
बिएल संवाददाता - बारा
पूर्व जारा ज्ञानेन्द्र शाहले जुम्लामा पुगेर देशको विकास खोजेका छन्। शनिबार जुम्लाको सदरमुकाम खलंगामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास खै भन्दै सरकारलाई प्रश्न गरे।
बिएल संवाददाता - काठमाडौँ
‘आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नु अहिलेको आवश्यकता हो, त्यसतर्फ पार्टीका सबै साथीहरु एक भएर लाग्नुपर्छ। आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न जरुरी छ’, उनले भने, ‘घात अन्तर्घात नगरी पार्टी निर्माणमा सबै एकजुट हौँ।’
बिएल संवाददाता - काठमाडौं
रास्वपाका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, सांसद निशा डाँगी, रास्वपाका सह-महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी, तथा विपिन आचार्यको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं