सोमबार, १८ नोभेम्बर २०२४

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पुरा, २ हजार ४५४ जना सहभागी हुने

नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारी पूरा भएको जनाएको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थीत सनराईज सभाहलमा हुने सम्मेलनको तयारी पुरा भएको जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काँग्रेसले भन्याे- गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले असंवैधानिक काम गरे

देश सरकार गठन गर्ने क्रममा पछिल्लोपटक गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैर संवैधानिक भएको नेपाली कांग्रेसको ठहर रहेको उल्लेख गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएकाे छ। सभामुख कृष्णप्रसाद धितालले प्रदेश अधिवेशनको सुरू भएकाे जानकारी गराएर बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

नेसपाले महाधिवेशनका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने

नेसपा महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा वैशाख ५ र ६ गते बसेको सचिवालय बैठकले महाधिवेशनका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित, पक्षमा ५२ मत

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन, देउवासँगकाे भेटघाट सामान्य हाे: झलनाथ खनाल

उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भन्दै भएको छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुन देउवालाई निम्ताे

नेकपा एमालेले आफ्नो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका रूपमा सहभागी हुन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिममा फेरि किचलोः सपथ लिएकै भोलिपल्ट अल्पमतमा मुख्यमन्त्री

सुदूरपश्चिम सरकारमा फेरि किचलो सुरु भएको छ। मुख्यमन्त्री कसलाई बनाउने भन्ने विवादका बिचमा बिहीबार साँझमात्र एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्री बनेकोमा भोलिपल्टै (शुक्रबार)देखि अर्को किचलो सुरु भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेकपा एसले महाधिवेशन प्रतिनिधि चयन गर्न सदस्यताको प्रमाणीकरण गर्दै

उनका अनुसार पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक यही वैशाख २८ र २९ गते काठमाडौँमा आह्वान गरेको छ। बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा छलफल गरिने छ। पार्टीका महासचिव घनश्याम भुसालले बैठकमा जनवर्गीय सङ्गठनका कार्य प्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल हुने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्।बिहीबार साँझ उनलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

निर्माणाधिन बाल अस्पताललाई सांसद शर्माद्वारा रु २० लाख सहयोग 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको अस्पताललाई सांसद शर्माले निर्माणाधीन अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो रकम सहयोग गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीकाे दाबी पेस

सोडारीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी परेका गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिममा सोडारीलाई समर्थन गर्न एमाले तयार, मुख्यमन्त्रीमा दाबी पेस गर्दै

यसअघि विकल्प खोज्न भनेको एमालेले सरकार दाबी गर्ने अन्तिम समयमा सर्मथन गर्ने भएपछि सोडारीले एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीका रन्जिता पक्षका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

कोशीमा संकल्प प्रस्ताव पेस: मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने सुझाव

संकल्प प्रस्तावमा 'चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्' भन्ने उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

कोशी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदै

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूको मागअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम आज दिउँसो १ बजे प्रदेशसभा हल विराटनगरमा सो अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

देउवा–माधवको भेटले सत्ता समीकरणमा तरंग

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका समापति शेरबहादुर देउवा र सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार राती भेटवार्ता भएको छ। रातमा भएको भेटले सत्ता समीकरणमा तरंग ल्याइदिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंह

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

बुधबार अपरान्ह शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटमा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिकको समृद्धिका लागि सुहाङ नेम्वाङ विजयी हुनुपर्छ: केपी ओली

नेकपा (एमाले)का यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते मृत्यु भएपछि इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो। स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न पनि उनका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले सुहाङलाई मतदान गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम