बिएल संवाददाता
काठमाडौं
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का दीर्घ सोडारीले दाबी पेस गरेका छन्।
सोडारीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी परेका गरेका हुन्।