मङ्गलबार, १९ नोभेम्बर २०२४

मनसुन नेपाल नजिक सर्दै, ३० भन्दा बढी जिल्ला अति प्रभावित हुने सम्भावना

हाल न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाे र भोलिबाट उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हैजा संक्रमितको सङ्ख्या २७ पुग्यो, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार  मुलुकभर संक्रमितको सङ्ख्या २७ पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सोसम्बन्धी विषयको प्रस्ताव साउन २१ गते राख्ने व्यवस्था मिलाउन शनिबार नै मुख्मयन्त्री कँडेलले प्रदेशसभा सचिवालयलाई पत्र पठाइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

धादिङमा गुडिरहेकाे माइक्राेमाथि रुख खसेपछि...

साेमबार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमाथि गजुरी–५ जरेखोला नजिकै रुख खसेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पशुपति क्षेत्र विकास काेषले हटाउन खाेजेकाे भजन फल्चा काठमाडाैँ महानगरले पुन:निर्माण गर्याे

सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पुनःनिर्मित फल्चाको समुद्घाटन गरेका छन्। फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८औँ शताव्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गराएको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ। प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशी र बागमतीमा भारी वर्षा सम्भावना

अहिले कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रजातन्त्र सेनानी र सहिद परिवारको लागि अभिलेख बनाउनुपर्छ: गगन थापा

उनले  भने, ‘हामीले १० करोडको अक्षय कोष बनाउने भनेर महासमिति बैठकमा कुरा गरेका छौँ। केन्द्रीय समितिको बैठकपछि गर्ने अभियान छ। अक्षय कोष जम्मा दुईवटालाई मात्र दिने लक्ष्य हो। प्रजातन्त्र सेनानी परिवार र सहिद परिवारको लागि दुईवटा क्याटागोरीलाई समावेश गरेर यसको नियमावली बनाएर प्रजातन्त्र सेनानी र सहिद परिवारको सदस्यहरुलाई शिक्षा र स्वास्थ्यको व्यवस्था गर्ने छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रदेशलाई समृद्ध बनाउन पर्यटन विकासमा ध्यान दिन्छु: मन्त्री न्यौपाने

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले  लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन प्रदेशको पर्यटन विकास अपरिहार्य रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

उर्जमन्त्री खड्काले फेरे विद्युत प्राधिकरणका सञ्चालक, काँग्रेसबाट कार्की र एमालेबाट गुरुङ नियुक्त

उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य फेरेका छन्। ‘नोट अफ डिसेन्ट’ लखेकै आधारमा दुई सदस्यलाई कार्वाही गरेर आफ्नो पार्टी निकटका दुई जनालाई नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका नेता शाह नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई आइतबार प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरमा देखाइयो भोटो

ललितपुरको जाउलाखेलमा रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाढीपहिरोमा परी हालसम्म १५० को मृत्यु, ४९ जना बेपत्ता

बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ५० जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्री कार्कीलाई खुलापत्र: तपाईंबाट परिवर्तनको आशा राख्न सकिएन

पछिल्लो समय तपाईं कोशी प्रदेश सरकारको मुख्यमन्त्री बन्नुभएको करिब तीन महिना जति भएको छ। कार्यभार सम्हालेको यतिका समयसम्म प्रदेशमा परिवर्तनको कुनै काम भएको छैन। तपाईंमा नागरिकले जुन परिवर्तनको अभिभारा राखेका थिए, त्यो कहिल्यै पूरा नहुने रहेछ भन्ने भान हुन थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

मौसम खराबीका कारण रारा विमानस्थलबाट उडान ठप्प

आइतबार मौसम खुलेको भएपनि समिट एयरले पहिलो उडान हुम्ला, दोस्रो जुम्ला गरेपनि तेस्रो उडान राखिएको मुगुको उडान समय आउँदासम्म पुनः मौसममा खराबी आएपछि समिट एयरले आइतबारको आफ्नो रारा विमानस्थलको उडान स्थगित गर्न वाध्य भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

विद्युत् बक्यौता तिर्नुपर्छ भन्ने आचार्य र पुन सञ्चालक समितिबाट हटाइए

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीकाे निर्देशन नमानेपछि हटाइएकाे बताइएकाे छ। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको विद्युत् बक्यौता नतिरेसम्म जोड्न नहुने अडान लिएपछि उनीहरूलाई सरकारले साउन १५ गते स्पष्टीकरण माग गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीमा काँग्रेसका नवनियुक्त ४ मन्त्रीले लिए शपथ

कर्णालीमा राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरूले आइतबारै पदभार ग्रहण गर्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्रिकेट रंगशालाको विषयमा प्रधानमन्त्री ओलीले गरे क्यानका पदाधिकारी र खेलाडीसँग छलफल

‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ। आजको बिहानी खाजा भेटपछि म उत्साही छु’, प्रधानमन्त्री ओलीको भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोस्रोपटक मुख्यमन्त्री बन्दै कमलबहादुर शाह, प्रदेश प्रमुखसमक्ष दाबी पेस

कांग्रेसकाे निर्णयपछि शाहले आजै एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। शाह दोस्रोपटक मुख्यमन्त्री बन्ने लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोटो देखाउने तयारीमा जावलाखेल (तस्बिरहरू)

काठमाडाैँ उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्राअन्तगर्त भोटो जात्रा आज मनाइँदैछ। रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ बजेपछि देखाइने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं