मङ्गलबार, १९ नोभेम्बर २०२४

काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

देशभर वर्षा: ‘बाढी–पहिरोको जोखिमबाट बच्न सतर्कता अपनाउनू’

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको जानकारी दिँदै महाशाखाले अहिले देशभर साधरणतया बदली रहेको जनाएको छ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सिरहाको गोलबजारमा युवकको शव फेला

सिरहाको गोलबजारमा अपरिचित व्यक्तिको शव आज फेला परेको छ। गोलबजार नगरपालिका-१ वहिरीबाँध नजीकैको ग्राभेल उत्खनन् गरेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

बाढीपहिरो लगायतका विपदले हालसम्म १५४ जनाको मृत्यु, ४ हजार २३८ घर परिवार विस्थापित

अविरल वर्षाको कारण विभिन्न विपद्का घटनामा परेर अहिलेसम्म १५४ जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतमा परेर सोमबार दिउँसोसम्म १५४ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो। बाढी, पहिरो लगायतका विपद्मा परेर सबैभन्दा बढी गण्डकी प्रदेशमा ४३ जना, बागमती प्रदेशमा ३० जना, लुम्बिनी प्रदेशमा २९ जना, कोशी प्रदेशमा २५ जना, सुदूरपश्चिम प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ८ जना, मधेश प्रदेशमा ६ जना र काठमाडौं उपत्यकामा ३ जना गरेर जम्मा १५४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४ औँ बैठकमा गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सशस्त्र प्रहरीका ६८ जनाले गरे क्लिफमा बञ्जी

सशस्त्र प्रहरी बलको टोलीले बागलुङको द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन्। प्रहरी उपरीक्षक सुशील शाहीको नेतृत्वमा सशस्त्रका ६८ जनाले आज बञ्जी जम्प गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बंगलादेशमा ‘हसिना’ युगको अन्त्य

करिब महिनादिनमै सयौँजना मारिएको विद्यार्थी आन्दोलनले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई असिनपसिन बनायो। यत्तिमात्रै होइन, देशै छोड्न बाध्य हुनुपर्‍यो। यसरी बंगलादेशमा राजनीतिक विरासतको अन्त्यमात्रै भएको छैन, बरु शासनसत्तामा एउटा वंश निरन्तरता नै टुटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए दोस्रो पटक विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन्। सोमबार प्रदेश सभामा कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा उनलाई २३ जनाले मतदान गरे। बहुमतका लागि २१ मत आवश्यक पर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खत

डेडिकेटेड र ट्रङ्कलाइन विवादमा सरकारको कदमको चर्को आलोचना

सरकारले ६ उद्योगको लाइन जोड्नका लागि प्राधिकरणलाई ठाडो निर्देशन दिएको थियो। त्यसपछि प्राधिकरण र सरकारबीच द्वन्द्व नै उत्पन्न भएको छ। सोमबार नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारको चर्को आलोचना गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बंगलादेशमा प्रदर्शनकारीले लुटे प्रधानमन्त्री निवास (तस्बिरहरू)

बंगलादेशमा शेख हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए। प्रधानमन्त्रीको निवास प्रवेश गरेर प्रदर्शनकारीले प्रधानमन्त्री निवासका सामानहरू लागेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिममा मुख्यमन्त्री शाह र मन्त्रीहरूले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष शपथ लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेयर मूल्य कृतिम रुपमा बढाइयो, निगरानी होस्: सांसद सिंह

संसद बैठकमा बिना आधारमा कम्पनीका शेयर मूल्य बढिरहेको उदाहरण दिँदै आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्न माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत पुगिन् बंगलादेशकी प्रधानमन्त्री हसिना, अन्तरिम सरकार बनाउन सेना प्रमुखकाे प्रस्ताव

शेख हसिना र उनकी बहिनीले बंगलादेश छाडेपछि सेनाले सत्ता सम्हालेकाे छ। सेना प्रमुख जनरल वेकर उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार बनाउन राष्ट्रपतिसमक्ष प्रस्ताव राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बंगलादेशकी शेख हसिनाले दिइन् राजीनामा, हेलिकप्टर चढेर भागिन्

उनले प्रधामन्त्रीबाट राजीनामा दिएर सोमबार साढे २ बजे देश छाडेकी हुन्। सैनिक हेलिकप्टरमा आफ्नी बहिनी शेख रेहानालाई लिएर उनी देश छाडेकी हुन्। तर उनी कहाँ गइन् भन्ने खुलेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा सोविता गौतम भनिन्- युवाहरुले ममाथि दुर्व्यवहार गरे

सोमबार प्रतिनिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा केही युवाहरुको समूहले आफूमाथि दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेलमा र बाहिर रहेका सहकारी सञ्चालकहरुलाई एकसाथ सोधपुछ गरिने

उनले भने, ‘हामीले प्रतिवेदनको प्रारुपमा बारेमा संरचनागत प्रस्तावमाथि छलफल गरेर पारित गरेका छौँ। अब प्रतिवेदनको मस्यौदाको काम अगाडि बढ्छ। प्रतिवेदनमा कार्यादेशमा उल्लेख भएका बुँदाहरुअनुसार तथ्य विश्लेषणको कामसँगै अगाडि बढाउने छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिरहामा भारतीय युवकको मृत्यु, हत्या आशंकामा एक पक्राउ

गोलबजार नगरपालिका १ वहिरीबाँध नजिकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत विहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षीय बवुल कुमार खानको शव साेमबार बिहान फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

सुदूरपश्चिममा टुङ्गियाे मन्त्रालयको भागबण्डा

कांग्रेसले मुख्यमन्त्रीबाहेक थप २ मन्त्रालय पाउने भएकाे छ। जसअनुसार आर्थिक मामिला मन्त्रालय र सामाजिक विकास मन्त्रालय कांग्रेसकाे भागमा परेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बंगलादेशमा चर्कियो विद्यार्थीको प्रदर्शन, २४ घण्टामै ९७ भन्दा बढीको मृत्यु

बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्। प्रदर्शनका क्रममा ५०० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ। आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म ३०० भन्दा बढीको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा स्थानीय वन व्यवस्थापन र आर्थिक वृद्धि बढाउन रोपियो हजार रुख

अभियन्ता चौधरी पहिलो वर्षको लक्ष्य सफलतापूर्वक पूरा भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् र २०२५ का लागि २,००० भन्दा बढी महुवा बिरुवा सामुदयिक वन तथा खाली रहेका क्षेत्रहरूमा रोप्ने महत्त्वाकाङ्क्षी अभियन्ता चौधरी पहिलो वर्षको लक्ष्य सफलतापूर्वक पूरा भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् र २०२५ का लागि २,००० भन्दा बढी महुवा बिरुवा सामुदयिक वन तथा खाली रहेका क्षेत्रहरूमा रोप्ने महत्त्वाकाङ्क्षी योजना घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ