मङ्गलबार, १९ नोभेम्बर २०२४

बंगलादेशमा शेख हसिनाको पार्टी नेताको होटलमा आगजनी, २४ जनाको मृत्यु

बंगलादेशमा राजनीतिक संकट गहिरिएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टीका एक जनाको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मुस्ताङका बगैँचामा लटरम्म स्याउ

गत वर्षको तुलनामा यो वर्ष मुस्ताङका स्याउ बगैँचामा लटरम्म स्याउ फलेका छन्। अनुकूल मौसम, व्यावसायिक रूपमा बगैँचा व्यवस्थापनलगायत कारणले उत्पादन बढेको जोमसोमस्थित कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान मगरले बताए। 'क्षेत्रफल विस्तारका साथै अघिल्लो वर्षका तुलनामा यो वर्ष धेरै दाना लागेकाले उत्पादन बढ्ने अनुमान गरेका हौँ,' उनले भने, 'क्रप कटिङको प्रतिवेदन तयार भएपछि उत्पादनको यकिन विवरण आउँछ।'

बिएल संवाददाता

बिएल संवाददाता - मुस्ताङ

बङ्गलादेशको गहिरो राजनीतिक संकटमा भारत कहाँ छ?

अमेरिकी थिङ्कट्याङ्क विल्सन सेन्टरका माइकल कुगलम्यानका अनुसार हसिनाको यो बहिर्गमन भारतका लागि ठूलै ‘झट्का’ हो। उनले अब पनि भारतीय हितका लागि त्यहाँ बन्ने अन्तरिम सरकारका बारेमा बङ्गलादेशका सेना प्रमुखसँग भारतले सम्पर्क बढाउनुपर्ने सुझाव पनि दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

करिब १०० फिट अग्लो विशाल भैरवको अर्धकद फेला

केही दिनअघि ‘डहरे देउराली’मा ध्यान गर्न आएका एक साधक प्रकट आनन्दले साधनामा रहँदा भगवान भैरव उत्तर तर्फ फर्केर बसेको थाहा पाएपछि उनले आँखा खोलेर हेर्दा देखेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए विवाद: बद्री केसी नेतृत्वको कार्यसमितिलाई काममा नरोक्न सर्वाेच्चकाे आदेश

गैरआवासीय नेपाली संघ (एनआरएनए/आइसीसी) को सन् २०२३ कार्यकालमा निर्वाचित भएको डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई काममा नरोक्न सर्वाेच्च अदालतले आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई दिन भारी वर्षा: ३४ जिल्ला उच्च जोखिममा, रात्रिकालीन बस चलाउन रोक

भारी वर्षाले ३४ जिल्ला उच्च जोखिममा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उच्च जोखिममा रहेका जिल्लाहरूमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम छन् भने बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसदमा लैजाऔँ: गृहमन्त्री लेखक

‘निर्वाचन कानुनलाई एकीकृत गर्ने कुरा छ। निर्वाचन आयोग ऐनका केही दफा र सात वटा ऐनलाई एकीकृत गरिराखेका छौँ। यसबाट ८ वटा ऐन यसबाट प्रभावित भइराखेका छन्। अब यसलाई अगाडि बढाऔँ,’ उनले भने, ‘यसलाई चाँडोभन्दा चाँडो संसदमा लैजाऔँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब पासाङ ल्हामू शेर्पाको नाम चन्द्रमामा

चन्द्रमामा रहेको एक क्रेटरको नाम ‘ल्हामू’ (Lhamu) राखिएको छ। अन्तर्राष्ट्रिय खगोलीय संघ (IAU) को ग्रह प्रणाली नामकरण गर्ने समूहले चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामू’ नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिमलतालमा बस दुर्घटना: कार्यदलले बुझायाे प्रतिवेदन, कार्यान्वयनमा ल्याइने गृहमन्त्रीकाे प्रतिबद्धता

उनले भने, ‘त्रिशुलीमा भएको बस दुर्घटनाबारे छलफल गर्न बनेको समितिको प्रतिवेदन प्राप्त भएको छ। प्रतिवेदनलाई पनि अध्ययन गरेर यसमा उल्लेख भएका जतिपनि सुझावहरु छन्, तिनीहरुलाई सम्बन्धित निकायलाई पठाउने र त्यसको कार्यान्वयन गराइने छ। मन्त्रालयले गर्नुपर्ने सुझावहरुलाई पनि कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्न चहान्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म कहिल्यै भ्रष्टाचार गर्दिनँ र सहन्नँ पनि: प्रधानमन्त्री ओली

मंगलबार सिंहदरबारमा बसेकोराज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले राज्यको सम्पत्ति अपचलन गरेर आफ्नो बनाउन नौतिकताले पनि नदिने भन्दै उनले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्षापछि काठमाडौँ अस्तव्यस्त (फाेटाे फिचर)

सडकहरूसमेत जलमग्न भएपछि सवारी आवागमन प्रभावित भएको छ। ठाउँ-ठाउँमा सडकमै पानी जमेका कारण पैदल यात्रामा पनि कठिनाइ भएकाे छ।​ बागमती नदी किनार आसपासका बस्तीहरू प्रभावित भएका छन्। साथै नदी किनारका पार्कहरूसमेत डुबेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागलुङमा पहिरोमा परी ८ जनाको मृत्यु, ४ जना घाइते

बडिगाड गाउँपालिकाकाे नम्बर वडा ९ र १० मा गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार वडा नम्बर १० काे दर्लिममा घरगोठ बगाउँदा ६ जना र ९ नम्बर वडाको बलघाँसमा २ जनाकाे मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशभर कालोबजारी रोक्न सरोकार समितिको निर्देशन

बजारमा दैनिक उपभोग्य तथा अत्ति आवश्यक वस्तुहरुको सेवामा हुने गरेको मूल्यवृद्धि र कालोबजारीले आम नागरिकहरुलाई समस्यामा पारेको भन्दै कालोबजारी रोक्नका लागि निर्देशन दिएको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद बिजनेसविहीन भयो, विधेयकहरु चाँडो टुंगो लगाउनुपर्छ: मन्त्री चौरसिया

मंगलबार संघीय संसदअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले संसद बिजनेसविहीन भएको भन्दै छलफलका क्रममा रहेका विधेयकहरु छिटो टुंग्याउनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीकाे बाढीले सडक र बस्तीहरू डुबानमा (तस्बिरहरू)

उपत्यकाका खोला तथा नदीहरूमा पानीको बहाव बढ्दा बस्तीमा बाढी पसेकाे छ। यसैगरी बागमती आएकाे बाढीले नदीमा किनारका सडक र बस्तीहरू डुबानमा परेका छन्। बागमती किनारका सुकुम्बासी बस्ती पनि डुबेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बंगलादेशमा प्रधानमन्त्रीले देश छाेडेपछि रोकिएन लुटपाट, कैयौँ प्रहरी चौकीमा आगलागी

राजधानी ढाकाका कैयौँ क्षेत्रमा रातभर लुटपाट र आक्रमण भएको स्थानीय मिडियाहरुले जनाएका छन्। त्यस्तै प्रदर्शनकारीले ५० भन्दा बढी प्रहरी चौकीहरूमा आक्रमण र लुटपाट गरेको रिपोर्टमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुल्मीमा पहिरोले पुरिएर ४ जनाको मृत्यु, २ घाइते

मुसिकोट नगरपालिका–१ बिसौनामा मंगलबार बिहान माथिबाट खसेको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिँदा ४ जनाको मृत्यु भएको हाे। मृत्यु हुनेमा ४८ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षीया मसुरी विकको रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशभर वर्षा, ९ सडकखण्ड पूर्णरुपममा अवरुद्ध

अवरुद्ध रहेका सडकमा चतरा बराह क्षेत्रको भित्री सडक, दोलखाको चरिकोट सडक खण्ड, म्याग्दीको बेनी-दरवाङ सडक, कालिगण्डकी कोरिडोर, घोराही-तुलसीपुर सडक खण्ड, भेरी कोरिडोर पूर्णरुपमा अवरुद्ध रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योगपति अग्रवालको निधन

मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान घिसिङमाथि ‘प्रतिशोधपूर्ण कारबाही’ गरिए आन्दोलनको चेतावनी

डेडिकेटेड र ट्रंकलाइन विवादमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि प्रतिशोधपूर्ण कार्वाही गरिएमा आन्दोलन हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ