बुधबार, २० नोभेम्बर २०२४

सहकारी ठगी प्रकरण: संसदीय छानबिन समितिले गर्‍याे गृहसचिव र आइजिपीसँग साेधपुछ

शुक्रबार बसेको छानबिन समितिको दशौँ बैठकले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग सहकारीमा भएको बचत ठगी, अहिलेसम्मका अनुसन्धान र कारवाहीको विषयमा साेधपुछ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला साउन २३ मा

उक्त रिट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर फैसला सुनाउने मिति तय भएको थियो। यसअघि असार १२ गते निर्णय सुनाउनका लागि मिति तय भएर पनि स्थगित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हार स्वीकार गर्दै प्रधानमन्त्री सुनकले भने- बेलायतका जनताले सम्मानजनक निर्णय गरे

‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन्। यसबाट धेरै कुरा सिक्न आवश्यक छ। हारको जिम्मेवारी लिन्छु’, उनले भने। ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट भने जितेका छन्। सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ। मैले कियर स्टारमरलाई उनको जितमा बधाई दिएँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँचथरमा अज्ञात व्यक्तिहरूको कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते

गएराति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी–झाँक्री) हेर्न गएका  दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - पाँचथर

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

अहिले बिहान ११:१५ बजे बस्ने आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजदेखि आइतबारसम्म भारी वर्षासँगै बाढी-पहिराे र डुवानकाे जाेखिम

जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाले शुक्रबार, शनिबार र आइतबार देशका विभिन्न जिल्लामा भारी वर्षाकाे सम्भावनासँगै विपद्काे जाेखिम रहेकाे बताएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बैतडीका १८ विद्यालयको एसइई नतिजा शून्य

यहाँका १८ विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शून्य नतिजा ल्याएका छन्। एक सय २८ सामुदायिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको हो। परीक्षामा एक सय २८ सामुदायिक र चार संस्थागत विद्यालयको सहभागिता रहेको बताउँदै १८ सामुदायिक विद्यालयको नतिजा शून्य आएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिए। पछिल्लो समय सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएकाले सोको प्रभाव एसइई नतिजामा देखिएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

‘रअ’का प्रमुख काठमाडौँमा

भारतीय गुप्तचर विभाग ‘रअ’का नयाँ नेपाल प्रमुख अँशुल शर्मा जिम्मेवारी सम्हाल्न काठमाडौँ आइपुगेका छन्।  उनी बिहिबार दिउँसो भिस्तारा एयरलाइन्सको युके १५७ मार्फत् राजधानी आइपुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविलाई मुकुलको प्रश्न- जीवी राई कहिले समातिन्छन्?

प्रतिवेदनमा सहकारी ठग जीवी राईलाई समात्न नसकेको भन्दै सभापतिको आलोचना गरेका छन्। ‘जीवी राई कहिले समातिन्छन्? समात्न सकिदैनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको?’, उनले प्रतिवेदनमा प्रश्न गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन् निवर्तमानमन्त्री भगवती चौधरीका १२० दिनका उपलब्धिहरू

यस सन्दर्भमा नेकपा एमालेका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेकी निवर्तमान मन्त्री भगवती चौधरीले आफ्नो १२० दिने मन्त्री कार्यकालका क्रममा भएका महत्त्वपूर्ण उपलब्धिहरू सार्वजनिक गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीसम्बन्धी छानबिन समितिले प्रहरी प्रमुख र गृह-सचिवलाई छलफलका लागि बाेलायाे

‘भोलिको बैठकमा सिआइबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, नेपाल प्रहरीको नेतृत्व र गृह मन्त्रालयको प्रशासनिक नेतृत्वसँग जानकारी लिने कार्यसूचि रहेको छ’, थापाले भने। आजको बैठकमा नियमनको स्थिति र प्रभावकारी निकायको आवश्यकतालगायतका विषयमा गम्भीर छलफल भएको थापाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेका मन्त्रीहरुकाे राजीनामा स्वीकृत, ८ मन्त्रालयकाे कार्यभार प्रधानमन्त्रीलाई

नेकपा एमालेका मन्त्रीहरुले दिएकाे राजीनामा स्वीकृत भएको छ। एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष दिएकाे राजीनामा बिहीबार स्वीकृत भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँकेमा चोर समाउँदा गाेली चल्याे, प्रहरी र स्थानीयवासी घाइते

बिहीबार बिहान फरार प्रतिवादीलाई नियन्त्रणमा लिने प्रयास भइरहँदा स्थानीयवासीले अवरोध गरेका थिए। हिरमिनिया चौकीका इन्चार्ज कमल बुढाथोकीको कमाण्डमा रहेको प्रहरी टोलीले डाँका मुद्दामा फरार रहेका प्रतिवादी सरमान सिंह सरदारलाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ स्थगित

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको सभापति पशुपतिशम्सेर जबराले जानकारी दिए। उनको सुनुवाइ शुक्रबारका लागि तय गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठका घर सहरमा सार्न ६ महिना खुल्ला गर्ने, केदार कार्कीले ल्याएको अध्यादेश खारेज गरिने

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि गाउँका घरका काठ स्थानान्तरणका लागि कर तिर्नुपर्नेलगायतका झण्झट थियो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

झारफुकका लागि बोलाएर हत्या, ३ जना पक्राउ

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं ५ बस्ने घटनाको मुख्य योजनाकार ३३ वर्षीय लक्ष्मण कुमार प्रजापति, पर्साको जगरनाथपुर गाँउपालिका वडा नं ५ बस्ने मुख्य योजनाकार ३२ वर्षीय सन्तोषप्रसाद कुम्हार र साेही वडाको धर्मपुर बस्ने ४५ वर्षीय महादेव महतो नुनिया रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

प्रचण्डकाे कुरामा लाेभियाे रास्वपा, मन्त्रीहरु राजीनामा नदिइ फर्किए

सरकार ढल्ने निश्चित भएपछि राजीनामा दिन गएका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्री प्रचण्डकाे सुझावपछि राजीनामा नदिएर फर्किएका हुन्। प्रधानमन्त्रीले एमालेले समर्थन फिर्ता लिए पनि ३० दिनभित्र विश्वासकाे मत लिनेमा विश्वस्त गराएपछि रास्वपाका मन्त्रीहरु फिर्ता भएकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज पनि

लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काेशी र लुम्बिनीका केही स्थानमा भारी वर्षाकाे सम्भावना

देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले राजीनामा दिँदैछन्। सरकार ढल्ने निश्चित भएपछि उनीहरुले आज (बिहीबार) बिहान सामूहिक राजीनामा दिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं