बुधबार, २० नोभेम्बर २०२४

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चकाे अल्पकाली अन्तरिम आदेश जारी

मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकाली अन्तरिम आदेश दिएकाे हाे। सर्वोच्चले कारण देखाऊ आदेशसँगै दुवै पक्षलाई छलफलका लागि असार २१ गते बोलाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ एसईईको पूरक परीक्षाको समय तालिका

कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसईईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेविरुद्धको रिटको आज सुनुवाइ हुने

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज (मंगलबार) सुनुवाइ हुँदैछ। पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा परेको रिट निवेदनमाथि आज फेरि सुनुवाइ हुने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्ताे छ आजकाे माैसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खुट्टाले लेखेर एसईई उत्तीर्ण

'अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन', खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भने, 'सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु।'

बिएल संवाददाता

बिएल संवाददाता - जानकी

सरकारसमक्ष कोरोनाकालका 'होल्डिङ सेन्टर' व्यवस्थापनसम्बन्धी प्रतिवेदन पेस

रक्षामन्त्री हरिप्रसाद उप्रेतीलाई देशका विभिन्न सात स्थानमा निर्माण भई प्रयोगविहीन रहेका होल्डिङ सेन्टर सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन बुझाइएको छ। प्रतिवेदनमा होल्डिङ सेन्टरमा सामुदायिक अस्पताल, सीप तथा तालिम, कृषिउपज बिक्री केन्द्र, निजी सहकारीलाई भाडामा उपलब्ध गराउन, विपद् उद्धार तथा आकस्मिक कार्यका लागि उपयोग गर्न सकिने सुझाव दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार

इजराइल रक्षा बल (आइडीएफ) ले सोमबार बिहान गाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको जनाएको छ। रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - जेरुसेलम

राेल्पामा जिप दुर्घटनामा ८ जनाकाे मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा एक बालकसहित ८ जना भए पनि उनीहरूकाे परिचय खुल्न बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-३ गिरीटोल घर भई ललितपुर गोदावरी नगरपालिका-६ बस्ने ५० वर्षीय कृष्ण कुमार दाहाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाल यौन दुराचार मुद्दामा बम्जनलाई १० वर्ष कैद सजाय

सोमबार सर्लाही अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला सुनाएको हाे। यसअघि गत असार १० गते न्यायाधीश भण्डारीकाे इजलासले बम्जनलाई दाेषी ठहर गरेकाे थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नक्कली सुनको मूर्ति देखाएर ठगी गर्ने पाँचजना पक्राउ

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ विष्ट गाउँ घर भइ खहरेमा सोफा पसल गर्ने निदेश गौतमलाई नक्कली मूति देखाई ३०लाख ठगी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक किलो २४७ ग्राम कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौँ महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिन १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्रामसहित २ जना तानजेनियन नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरा

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज सम्पर्कविहीन भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाचारमार्फत चरित्रहत्या गरेकाे भन्दै ९ वटा टेलिभिजनकाे नाम लिएर प्रेस काउन्सिमा आरजु

काँग्रेस सभापति शेरबहादुर देउवा पत्निसमेत रहेकी काँग्रेस नेत्री आरजु राणाले समाचारमार्फत आफ्नाे चरित्रहत्या भएकाे भन्दै कारबाहीका लागि प्रेस काउन्सिललाई पत्र लेखिकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समाचारमार्फत चरित्र हत्या गरेकाे भन्दै ९ वटा टेलिभिजनकाे नाम लिएर प्रेस काउन्सिलमा आरजु

‘माननीय आरजु राणा देउवालाई जोडेर प्रकाशन/प्रशारण भएका समाचारहरु तथ्यहिन, भ्रामक र उहाँको चरित्र हत्या गर्ने मनसयले प्रकाशित भएकाले यसका सम्पादक, प्रकाशक र समाचार तयार गर्ने सञ्चारकर्मीहरुलाई कानुनअनुसार कारबाही गरी उक्त भ्रामक समाचार हटाउन निर्देशन दिन अनुरोध गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२५ वटा काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी छ, काेही पनि बेचैन हुनुपर्दैन: गृहमन्त्री

‘बजेट, नीति तथा कार्यक्रममा व्यवस्था भएअनुसार भइरहेका काण्डहरू मात्रै हाेइन, कुनै पनि कालखण्डमा भएका काण्डहरूमध्ये २५ वटा काण्डहरुलाई छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेकाे कुरा मैले सम्मानित सदनमा गराइसकेको छु। त्यस कारणले काेही पनि बेचैन हुनुपर्दैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तारा एयरले भन्याे- हाम्राे जहाजमा कुनै समस्या छैन, सामाजिक सञ्जालमा कसले हल्ला फैलाएकाे छ थाहा भएन

तारा एयरले अहिले जाेमसाेमका लागि उडान नै नगरेकाे जनाएकाे छ।‘अहिले जाेमसाेममा विमानस्थल नै बन्द छ, हाम्रा जहाज त्यहाँ कसरी जाउन्’, तारा एयरकाे केन्द्रीय कार्यालयकी सहायक अफिसर उर्मिला तण्डुलकरले बिएल नेपाली सेवासँग भनिन्, ‘तर, हामीले पनि देखिरहेका छाैँ, सामाजिक सञ्जालमा फैलिएका हल्ला, याे हल्ला कहाँबाट फैलिएकाे छ हामीलाइ थाहा भएन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

६० किलो सुन प्रकरण: थप २० जना पक्राउ, २ खर्ब ६६ अर्ब बढी बिगो दाबी

सीआईबीले ६० किलो सुन प्रकरणमा ४६ जनालाई प्रतिवादी बनाउन राय दिँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको हाे। सीआईबी स्रोतका अनुसार दोस्रो चरणको अनुसन्धानमा थप २० जना पक्राउ परेका छन् भने २६ जना फरार छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युवा–विद्यार्थीको विदेश पलायन रोक्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

‘युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि समेत विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अतः २१औँ शताब्दीका युवा–विद्यार्थीको चाहना, आवश्यकता र प्राथमिकताहरू बुझेर सोही अनुसारका पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रमहरू सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं