बुधबार, २० नोभेम्बर २०२४

सिधाकुराका प्रकाशक र सम्पादकविरुद्ध ‘साइबर अपराध’मा मुद्दा दायर

सिधाकुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध ‘साइबर अपराध’मा मुद्दा दायर भएको छ।  सरकारी वकिलको कार्यालय काठमाडौँले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल, सम्पादक नवीन ढुंगाना र स्राेत भनिएका राजकुमार तिमल्सीनाविरूद्ध मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, राजनीतिक घटनाक्रमबारे छलफल

शुकरबा बिहान शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ महानगरकाे नगरसभा स्थगित, एमाले-काँग्रेसले बैठक अवराेध गरेकाे मेयर बालेनकाे गुनासाे

आज बस्ने भनिएकाे काठमाडाैँ महानगरपालिकाकाे नगरसभा बैठक स्थगित भएकाे छ। मेयर र जनप्रतिनिधिहरुकाे विवादपछि सूचना टाँसेर नगरसभा स्थगित गरिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टेरामक्स प्रकरणबारे सांसद बस्नेतले भने- उचित समय आएपछि जवाफ दिनेछु

उनले नेपालमा कल बाइपास गरेर २५ अर्बभन्दा बढी राजस्व घाेटाला भएकाे बताए। टेरामक्स विधि कल बाइपास गरेर खाने वा भिओआपी प्रकरणलाई राक्ने विधि भएकाे भन्दै उनले आफूले आँट गरेर याे विधि सुरूवात गर्ने खाेजेकाे दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामेछापमा बस दुर्घटना, १० जना घाइते

लिखु तामाकोशी गाउँपालिका-६ स्थित गैरी भन्ने स्थानबाट रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रु बाहक बस खिम्तिस्थित केउरिनि बिर्तामा दुर्घटना भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

बाढीले बगाएको झोलुङ्गे पुल अझै बनेन, स्थानीयलाई सास्ती

झोलुङ्गे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो। विसं २०७८ को बाढीले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले पुल बनाउने चासो नदिँदा समस्या भएको नरहरिनाथ गाउँपालिका–१ का पूर्वजिल्ला विकास समितिका सदस्य कटकबहादुर विष्टले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कालीकोट

काठमाडाैँकाे रामकाेटमा कार दुर्घटना, चालककाे मृत्यु

काठमाडाैँकाे नागार्जुन नगरपालिका- ६ रामकोटस्थित छमछमे खोलामा कार दुर्घटनामा परेर एक जनाकाे मृत्यु भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पानामाले अमेरिकालाई हरायो

पानामाले अमेरिकामाथि जित हासिल गरेको छ। कोपा अमेरिका अन्तर्गत समूह सी को खेलमा पानामाले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देशका अधिकांश भू-भागमा वर्षाकाे सम्भावना

हाल कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

धनपालथानबाट साढे १५ क्वीन्टल गाँजा बरामद,मोरङका एसपी कार्की नै खटिए फिल्डमा

मोरङको धनपालथानबाट प्रहरीले लगभग साढे १५ क्वीन्टल गाँजा बरामद गरेको छ। धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको खेतमा रहेको गोठबाट बिहीबार दिउँसो १५ सय ४८ किलोग्राम गाँजा बरामद भएको हो। मोरङबाट एकैपटकमा यति धेरै लागूऔषध गाँजा बरामद भएको यो नै पहिलो घटना हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

झापामा खोलाले बगाउँदा दुई जना बेपत्ता

झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ। बिहीबार दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको स्थानीयले बताएका छन्। बेपत्ता मुर्मुको खोजीमा सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय लागेका स्थानीय धनपति पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राेजगारीका लागि इजरालय र जर्मनी पठाउने बहानामा हुन सक्ने ठगीबाट जाेगिन विभागकाे आग्रह

वैदेशिक राेजगार विभागले राेजगारीका लागि इजरायल र जर्मनी पठाउने बहानामा हुन सक्ने ठगीबाट जाेगिन अनुराेध गरेकाे छ। यी देशमा जी टू जी प्रक्रियामार्फत् कामदार पठाउने गरिएकाेले अन्य कुनै कन्सल्टटेन्सी वा व्यक्तिकाे पछाडि नलाग्न विभागले अनुराेध गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जाजरकोट–जुम्ला सुरुङ मार्ग निर्माण गर्न ‘प्रिफिजिबिलिटी’ सम्पन्न

लुम्बिनी–रारा सडकखण्डमा पर्ने जाजरकोटको कुशे गाउँपालिकाबाट जुम्ला जोड्ने सुरुङ मार्ग निर्माण गर्न ‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएको छ। उक्त सुरुङ मार्ग निर्माणको विस्तृत अध्ययन योजना समावेश गर्न विसं २०७८ साउन ४ गते तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सडक विभागमार्फत् पहल गरेका थिए। उक्त पहल बमोजिम सडक विभागले विसं २०८० जेठमा इटिको–टिएमएस–रेज जेभीसँग सुरुङमार्गको अध्ययन सम्झौता गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो। अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौंका खोला-नदीको ‘प्राण’ खोजिरहेका बालेन

नदी, खोला सफा राख्नका लागि कामहरू नभएका होइनन्। पटक–पटक भयो। अहिले पनि भइरहेको छ। तर नदी, खोलाको फोहोर कम हुन सकेको छैन। भनौँ– नदीको कलकल स्वरुप फर्किन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भाउजुको हत्या गरेको अभियोगमा यादव पक्राउ

५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका-४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

एसईई नतिजामा बागमती उत्कृष्ट, सुदूरपश्चिम कमजाेर

नयाँ लेट ग्रेडिङ प्रणालीअन्तर्गत निकालिएको नतिजामा कुल चार लाख ६४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् भने दुई लाख २२ हजार ६९३ जना अनुत्तीर्ण (ननग्रेडिङ) भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिहे गराइदिने बहानामा चीन लगेर बिक्री, एक महिला पक्राउ

राईलाई असार ११ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको मानव बेचबिखन ब्युरोले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं