क्यान्सरलाई जितेर सचेतना फैलाइरहेकी सुस्मिता (भिडियाेसहित)
मान्छेको भीडले राजधानी यसै पनि कोरोनाकालमा त्राहिमान थियो। उस्तै त्राहिमानमा सुस्मिता नहुने कुरै भएन। तर २०७८ साल कात्तिकको त्यो एक दिनको बिहानले उनलाई त्राहिमानका चालहरू थप बढायो।
बिएल संवाददाता - काठमाडौं