सातै प्रदेशमा फिस्टुला रोगको नि:शुल्क उपचारको तयारी
फिस्टुला रोग जस्ता धेरै समस्यालाई अहिलेसम्म कानुनले पनि नदेखेको भन्दै यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी रहेको उनको भनाई छ।
बिएल संवाददाता - काठमाडौं
फिस्टुला रोग जस्ता धेरै समस्यालाई अहिलेसम्म कानुनले पनि नदेखेको भन्दै यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी रहेको उनको भनाई छ।
बिएल संवाददाता - काठमाडौं
आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस। सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घले पनि आधिकारिकता दिन थालेको हो।
बिएल संवाददाता - काठमाडाैँ
यस रोगकाे कारण फोक्सोको तन्तु सुन्निन्छ र त्यसमा पिप वा तरल पदार्थ जम्मा हुन थाल्छ। जसका कारण सास फेर्न गाह्रो हुन्छ। धेरै अवस्थामा, निमोनिया घातक पनि हुन सक्छ। तसर्थ, यो रोगको सही उपचारका लागी बेलै सर्तक अपनाउनुपर्छ।
बिएल संवाददाता - काठमाडाैं
मंगलबार मन्त्रीस्तरीय निर्णय भएपछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ। १५ दिन सञ्चालन हुने अभियानअन्र्तगत देशैभरका किशोरीहरुलाई खोप दिइनेछ।
बिएल संवाददाता - काठमाडौं
निर्णयसँगै विशिष्टकृत मातृशिशु अस्पताल परोपकार अस्पताल, कान्ति बाल अस्पतालसहितका प्रसूति र बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपांगतासँगै रगतबाट थाइरोइड परीक्षण हुनेछ।यसैगरी सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी खराबीसमेत परीक्षण हुनेछ।
बिएल संवाददाता - काठमाडौं
हालै अष्ट्रेलियाली अनुसन्धानकर्ता डा. शाउल न्युम्यानले यसको गहिरो अध्ययन गर्दै एउटा महत्वपूर्ण तथ्य उजागर गरेका छन्। जसले दीर्घायुको भ्रमलाई चुनौती दिएको छ। उनले पत्ता लगाएका छन् कि यी क्षेत्रहरूको दीर्घायुको एउटा मुख्य कारण त्रुटिपूर्ण रेकर्ड–राख्ने प्रणाली हो।
बिएल संवाददाता - काठमाडौं
‘अब आर्थिक अभावका कारण कसैले पनि जलनको उपचारबाट बञ्चित हुनु पर्दैन,’ निर्णय सार्वजनिक मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछि मन्त्री पौडेलले भने, ‘आर्थिक अभावमा विपन्न समुदायका नागरिकले पाएको समस्या कम गर्न निर्णय गरेका हौँ।’
बिएल संवाददाता - काठमाडौं
साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रसस्त हुने भएकाले सन्तुलित रूपमा उपभोेग गर्न नसकेमा स्वास्थ्य बिग्रन सकिन्छ। त्यसैले दशैंमा चाहिँदाे मात्रामा मासुकाे सेवन गर्नुपर्छ।
बिएल संवाददाता - काठमाडाैं
उनले भने, ‘उपलब्ध साधन स्रोतभित्र नेपालमा कसरी स्वास्थ्य सेवा विस्तार गर्न सकिन्छ भनेर त्यसअन्तर्गत काम गरिरहेको छौँ। त्यसको लागि आज एउटा नयाँ प्रयास गरेका छौँ। यो सानो कुरा हुनसक्छ तर असाध्यै महत्वपूर्ण विषय हो। यो मानसिक स्वास्थ्य गर्भवती महिलालाई मात्र होइन, नेपाली समाजलाई नै यसको काउन्सिलिङ आवश्यक छ।’
बिएल संवाददाता - काठमाडौं
बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरुले निःशुल्क उपचार पाए नपाएको जानकारी लिए।
बिएल संवाददाता - काठमाडाैँ
साधारणतया दशैं भनेकै मासुकाे पर्व भन्ने बुझिन्छ। त्यसैले त्याे चाडमा मानिसहरू ज्यादाभन्दा ज्यादै मासुकाे सेवन गर्छन्। यसाे हुनाले मासुजन्य परिकार वा चिल्लोचाप्लो परिकार पचाउनै गाह्रो हुन्छ।
बिएल संवाददाता - काठमाडाैं
बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने घोषणा गरेको हो। अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ।
बिएल संवाददाता - काठमाडौं
उनले मानसिक समस्या भन्नेबित्तिकै नेपालीहरुले पागल भनेर नै बुझ्ने गरेको भन्दै मानसिक समस्या भनेको पागल हुनुमात्र नभई शारीरिक अवस्था, समाजमा घुलमिल हुन नसक्नु, समाजमा रहेका समस्याहरुले पिरोलिरहनु जस्ता कारणहरु पनि मानसिक समस्याको विशेषता रहेको स्पष्ट पारे।
बिएल संवाददाता - अष्ट्रेलिया
बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय जनस्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले सबै पक्षबीच नीतिगत समन्वय प्रभावकारी रुपले कार्यान्वयन नभएको कारण सरकारले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व प्रभावकारी ढंगले निर्वाह नभएको बताए।
बिएल संवाददाता - काठमाडौं
गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए। त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सकृयता लिएका थिए।
बिएल संवाददाता - काठमाडौं
सर्वप्रथम त बिरयानी बनाउनका लागि एक केजी कुखुँराकाे मासु (आफ्नो इच्छानुसार), प्याज, लसुन, अदुवा, तेजपत्ता, गरम मसला, बेसार, घिउ, आवश्यकता अनुसार चामल र स्वादनुसार नुन।
बिएल संवाददाता - काठमाडाैं
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि निजी अस्पतालले मापदण्ड पूरा गरेन भनेर अस्पताल नै बन्द गर्न सम्भव नरहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
हाल राज्यको मातहत रहेका सबै बीमा तथा खर्च रकम एउटै प्रणालीमा राख्न सकिए अहिलेभन्दा स्राेत बढ्ने भन्दै सबै कर्मचारीले तलबको केही प्रतिशत स्वास्थ्य बीमामा आबद्ध भएर योगदान गर्न सके स्राेत पनि बढ्ने बताए।
बिएल संवाददाता - काठमाडौं
बुधबार भक्तपुर क्यान्सर अस्पतालमा बाभाटन रेडियोथेरापी विथ सिमुल्याटर मेसिनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरु पहिचान गर्न जरुरी रहेको उल्लेख गर्दै सरकार यसमा काम गरिरहेको बताए।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं फर्केपछि भने उनमा समस्या देखियो–धेरै पिसाब लाग्ने, पसिना आउने, एकदम थकाइ लाग्ने। रगत जाँच गर्दा शरीरमा चिनीको मात्रा एकदम बढेको रहेछ। शाकाहारी र स्वस्थकर भोजन मात्र गर्ने व्यक्तिमा कसरी चिनीको मात्रा बढ्यो भनेर विचार गर्दा उनले अमेरिकामा खाएको फलफूलको जुसका कारणले भन्ने तथ्य पत्ता लाग्यो।
बिएल संवाददाता - काठमाडौं