शनिबार, १६ नोभेम्बर २०२४

बिहान खाली पेटमा किन पिउने तातोपानी? 

पानी पिउनु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। डाक्टरहरूले दिनमा कम्तिमा पनि १० गिलास पानी पिउन सुझाव दिन्छन्। पानीको पर्याप्त सेवनले पाचन प्रणाली, छाला तथा कपाललाई पनि स्वस्थ बनाउँदछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कलेजो प्रत्यारोपणमा ‘अब्बल’ बन्दै नेपाल

जटिल शल्यक्रिया मानिने कलेजाे प्रत्यारोपन नेपालमा अब्बल बन्दै गएको छ। नेपालमा सफल रुपमा कलेजो प्रत्याराेपन भएको २०७३ सालमा हो। यो पनि विदेशी डाक्टरको सहयाेगमा सुरु भएको थियो। हाल नेपाली डाक्टर नै कलेजाे प्रत्याराेपनमा सफल बन्दै गएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै, किन आवश्यक छ? 

स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’को सबै तयारी पूरा भएको जानकारी दिए। उनकाअनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निजीमा स्वास्थ्य संस्थामा  उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने

बीमा कार्यक्रममा कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ र कूल बीमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ र नवीकरण गर्ने बीमित ४८ लाख आठ हजार सात सय ६० जना रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्ट्रोक रोग लाग्दैमा मरिन्छ?

स्ट्रोक रोगकाे नाम सुन्दा कतिपयलाई नयाँ रोग जस्तो लागेको होला। तर यो रोग नयाँ भने होइन। बरु यो रोगले रुप फेर्दै गएको छ। पहिले बृद्ध अवस्थामा यो रोग लाग्ने गर्थो। तर अहिले युवा अवस्थामा पनि देखिन थालेकाे चिकित्सक बताउँछन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

६ वर्षपछि सार्वजनिक भयाे चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग– २०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले बुझाएको प्रतिवेदन ६ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘मौसमी फ्लू’ कोभिड पनि हुनसक्छ! 

चिकित्सकहरूका अनुसार गर्मी बढेसँगै विभिन्न रोग सङ्क्रमणको जोखिम पनि बढ्छ। मौसम परिवर्तनले अन्य रोग वा सरुवा रोगका कराणले परिक्षण गर्दा कोभिडको सङक्रमणको बिरामी भेटिएको शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण

गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका– ४ जोमसोमस्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

१ सय २० प्रहरीको थाइराइड परीक्षण

जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत कार्यरत प्रहरीहरूको नि:शुल्क थाइराइड परीक्षण गरिएको छ। विश्व स्वास्थ्य दिवसको अवसर पारेर आज जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरीहरूको नि:शुल्क थाइराइड परीक्षण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

गर्मीयाममा बालबालिकालाई संक्रमणबाट कसरी जोगाउने? (भिडियो) 

बालबालिकालिको हेरचाहमा ध्यान दिन अभिभावकलाई आग्रह गर्छिन्। आफ्नो कुरा अभिव्यक्त गर्न नसक्दा बालबलिकाले थप समस्या भोगेका हुन्छन्। बालबालिकाको समस्या कतिपय अभिभवाकलाई थाहा पनि हुँदैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन, मिगौला विग्रन नदिने उपायहरु

सबै अगंको आ–आफनो महत्वपुर्ण हुन्छ। एउटा यस्तो अंग हो मिगौला। तर, मनिसहरुले मिगौला महत्वपूर्ण अंग हो भन्ने कुरा तबमात्र थाहा हुन्छ, जब मिगौला विग्रन्छ। जब मिगौलामा रोग लाग्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नेपाल ह्यान्ड सर्जरी साेसाइटी’ले गर्‍याे सेमिनार (भिडियाेसहित)

नेपाल ह्यान्ड सर्जरी साेसाइटीले पहिलाेपटक ‘इनागोरल ह्याण्ड सिम्पोसियम’ सेमिनार सम्पन्न भएकाे छ। ह्याण्ड सर्जनहरूकाे उक्त गाेष्ठी शनिबार ठमेलस्थित अलफ्ट हाेटलमा सम्पन्न भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालबालिकाकाे आँखामा गाजल लगाइदिनुहुन्छ? याद गर्नुस् ज्योती गुम्न सक्छ!

कतिय आँखालाईकाे हेरचाहमा महत्व दिएका हुँदैनन्। त्यसमा अझ बालबालिकाकाे आँखा कसरी सुरक्षित गर्ने भन्नेमा सबै अभिभावकलाई वास्ता नहुन सक्छ।बालबालिकाकाले आँखाको समस्या भएपनि भन्न नसकेकाे हुन सक्छ। यस्ताव अवस्थामा बालबालिकाकाे आँखाकाे हेरचाहमा अभिभावकले नै विशेष ध्यान दिन जरुरी छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रुकुम (पूर्व)को भूमेमा नि:शुल्क मानसिक स्वास्थ्य शिविर सुरु

स्थानीय नागरिककाे स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै भूमे गाउँपालिका- २ को त्रिवेणीमा रहेको काँक्री स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम (पूर्व), काँक्री

क्षयराेग सङ्क्रमण र मृत्युदरमा वृद्धि

नेपालमा गत आव २०७९/८०मा ३७ हजार चार सय ४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा रहेको छ। सरकारले क्षयरोग निवारणका लागि आव २०७७/७८ मा दुई सय ३८ प्रतिलाख जनसङ्ख्यामा नयाँ क्षयरोग हुने दर भएकामा आव २०८२/८३ सम्ममा एक सय ८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य निर्धारण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

नेपाल रेडक्रसको विधान संशोधन गर्न वैशाखमा महाधिवेशन

यही फागुन २७ देखि २९ सम्म बनेपामा सञ्चालित केन्द्रीय कार्यसमिति बैठकले मौजुदा विधानमा समसामयिक संशोधन गर्न महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउनुपर्दैनः स्वास्थ्यमन्त्री बस्नेत

चिकित्सा शिक्षा ऐन सुधार गरेर धेरै विद्यार्थीलाई पढ्न पाउने व्यवस्था गरिरहेको भन्दै देशका कुनाकाप्चामा नर्सिङ र प्यारामेडिक पढ्न पाउने व्यवस्था मिलाउन थालेको र एक हप्तामा त्यसको टुङ्गो लाग्ने उहाँले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

म्याद गुज्रिएका औषधि भेटिएपछि दुईवटा फार्मेसी बन्द

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रेमी–प्रेमिका रिसाए कसरी फकाउने?

आज प्रेम जोडीहरूको लागि विशेष दिन अर्थात भ्यालेन्टाइन डे। प्रेमी प्रमिकाहरू एक आपसमा आफ्ना प्रेम साटासाट गर्ने पर्वको रूपमा भ्यालेन्टाइन रहँदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं