गर्मीमा यसरी गर्नुहोस, मेकअप !
सुन्दर बन्न सबैलाई मन लाग्छ। अधिकांश महिला अनुहारको सुन्दरता हुन्न पार्लरमा जान्छन्। गर्मीमा अनुहारको चमक कायम राख्नु निकै कठिन समय हो।
बिएल संवाददाता - काठमाडौं
सुन्दर बन्न सबैलाई मन लाग्छ। अधिकांश महिला अनुहारको सुन्दरता हुन्न पार्लरमा जान्छन्। गर्मीमा अनुहारको चमक कायम राख्नु निकै कठिन समय हो।
बिएल संवाददाता - काठमाडौं
चालीस वर्षको उमेर पछि स्वास्थ्यको ख्याल राख्नु अति आवश्यक छ। यो उमेरमा शारीरिक परिवर्तनसँगै रोगको जोखिम पनि बढ्छ। यो उमेर भनेको एउटा टर्निङ प्वाइन्ट हो।
बिएल संवाददाता - काठमाडौं
अन्न समूहमा पर्ने महत्वपुर्ण चामल एक हो। भनिन्छ, नेपालीको खानामा चामलको भात पनि एक हो। चामलमा कार्बोहाइड्रेट प्रशस्त मात्रामा हुन्छ। साथै फाइबर, पोषण र भिटामिन बी वानलगायत तत्व पाइन्छ।
बिएल संवाददाता - काठमाडौं
मस्तिष्कको विकास र शरीरका लागि नभई नहुने हुनी महत्वपुर्ण कार्बोहाइड्रेट चामलमा पाइन्छ। मानिसहरु जन्मिनीसाथमा बच्चाहरुमा अन्न खुवाउने गरिन्छ। चामलको भात वा ज्वलो खानेकुरन नै खुइने गरिन्छ। पहिलेदेखि चलि आएको चलन पनि हो।
बिएल संवाददाता - काठमाडौं
सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको कम्पाउण्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा ताला लगाएको छ।
बिएल संवाददाता - काठमाडौँ
गर्मीमा मुटु र किड्नीका राेग भएका बिरामीलाई बढी ध्यान दिनुपर्छ। किनभने, उनीहरुमा तापक्रम थेग्न सक्ने क्षमता हुँदैन।
बिएल संवाददाता - काठमाडाैं
गर्मी याम सुरु हुनासाथ धेरै प्रकारका समस्याहरु देखा पर्न थाल्छन्। पेट दुख्ने, फुड पोइजनिङ, हीट स्ट्रोक, कमजोरी, हीट स्ट्रोक, निन्द्र लाग्ने, डिहाइड्रेशन झाडापखाला, बान्ता हुने, जस्ता समस्या देखा पर्छन।
बिएल संवाददाता - काठमाडौं
पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ। अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ।
बिएल संवाददाता - ललितपुर
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको थियो।
बिएल संवाददाता - काठमाडौँ
बाँझोपन विज्ञ, टेस्टट्युब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्माले बि एण्ड बि हस्पिटल प्रा.लि.मा पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने भएकी छिन्।
बिएल संवाददाता - काठमाडाैं
मुलुकका सङ्घीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ।
बिएल संवाददाता - काठमाडौँ
मृगौलाले हाम्रो शरीरको रगत फिल्टर गर्ने काम गर्छ। यसले मुख्यतया युरिया, क्रिएटिनिन, एसिड जस्ता विषाक्त चीजहरूलाई रगतबाट अलग राख्ने जिम्मेवारी गर्छ।
बिएल संवाददाता - काठमाडौं
गर्मीले मान्छेलाई खाना कम रुचाउँछ। खाना मन नलग्ने अलास्या हुने गर्छ, तर छिनछिनमा के खाउँ हुन्छ। यस्तो समयमा फलफुल खानु स्वास्थ्यको लागि उपयुक्ता मानिन्छ।
बिएल संवाददाता - काठमाडौं
नाकको समस्या, कान, घाँटीको समस्याहरु हुन्छन्। जस्तै नाकमा मासु पलाउने, वा क्यान्सर हुन सकिन्छ। कानमा पनि संक्रमाण भई कान पक्ने, दुख्ने, नसुनी, बहिरोपन हुन्छ।
बिएल संवाददाता - काठमाडौं
पेट दुख्ने, धेरै सेतो र बाक्लो पानी बग्ने, ज्वरो आउने र धेरै चिसो महसुस हुने जस्ता संक्रमणका लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ।
बिएल संवाददाता - काठमाडौं
बाँकेको राप्तीसोनारी गाउँपालिका– १ को खोकरी गाउँमा झाडापखाला फैलिएपछि चिकित्सको टोली गाउँमै पुगेर उपचार गरिरहेको छ। बिहीबार रातीदेखि यस गाउँमा झाडापखाला फैलिएको हो।
बिएल संवाददाता - काठमाडौँ
बाँकेकाे राप्तीसोनारी गाउँपालिका– १ को खोकरी गाउँमा झाडापखाला फैलिएको छ। झाडापखालाले ३० जना भन्दा बढी बिरामी परेका छन्।
बिएल संवाददाता - काठमाडौँ
हामी सबैलाई थाहा छ। व्यायामा स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ। व्यायामले हृदय रोगको जाखिम पनि उतिनै कम गराउँछ।
बिएल संवाददाता - काठमाडौं
वास्तवमा यी पेय पदार्थहरु रङ्ग, बास्ना, गुलियो अमिलो स्वाद घोलेर फिँज उठ्ने बनाई आकर्षक बोतलमा बन्द गरिएका चिसो पेय हुन्, जुन धेरै महङ्गा र हानीकारक हुन्छन्।
बिएल संवाददाता - काठमाडाैं