शनिबार, १६ नोभेम्बर २०२४

बैङ्किङ्ग कसूरजन्य कार्यको कारबाहीलाई व्यवस्थित बनाउन आवश्यक छ: अर्थमन्त्री

उनले भने, ‘बैङ्किङ्ग तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादार जस्ता कसूरजन्य कार्यको अनुसन्धान अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउने र त्यस्तो कसूरमा हुने सजाय अझ पारदर्शी र सहजीकरण बनाउने यसको मुख्य उद्देश्य हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

पाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बिहीबार र शुक्रबार लगातार बढेको अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमय दर शनिबार भने घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नीजि क्षेत्रलाई कमजोर बनाएर अर्थतन्त्रका चुनौतीहरु समाधान गर्न सकिँदैन अर्थमन्त्री

उनले भने, ‘वर्तमान सरकारले नीजि क्षेत्रको महत्व बुझेको छ, म दोहोर्याएर भन्न चाहन्छु नीजि क्षेत्रको महत्व अहिलेको सरकारले बुझेको छ, हामिले भन्ने गरेका छौं तीन खम्बे अर्थतन्त्र सरकारी क्षेत्र, सहकारी क्षेत्र र नीजि क्षेत्र, नीजि क्षेत्रको भूमिकालाई कमजोर बनाएर, नीजि क्षेत्रको भूमिकालाई न्युनिकरण गरेर, नीजि क्षेत्रमा संकुचनको अवस्था सिर्जना गरेर हामिले अर्थतन्त्रका आजका चुनौतीहरुको सामना गर्न सक्दैनौँ, देशको अर्थतन्त्रलाई दिगो बनाएर अगाडि लग्न सक्दैनौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामान्य अङ्कले बढ्याे नेप्से, १९ अर्बको कारोबार

नेप्से आज सामान्य अङ्कले बढेको छ। बिहिबार नेप्से ६.०१ अङ्कले बढेर २९७४.४६ विन्दुमा पुगेको छ। आज कूल ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर रु १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनचाँदीको मूल्य

बिहिबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२.११ अङ्कले बढ्याे नेप्से, १८ अर्बको कारोबार

आज ३३७ कम्पनीको ४ करोड १४ करोड ५४ हजार ६११ कित्ता शेयर २ लाख १४ हजार ३ सय १९ पटक खरिदबिक्री हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ९९२ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विकासका लागि स्रोतको जोहो गर्न चुनौतीपूर्ण बन्दै गएको छ: अर्थमन्त्री

नेपाल जस्ता विकासोन्मुख मुलुकले राजश्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताका कारण सामाजिक सुरक्षा तथा विकासका गतिविधिमा सरकारको लगानी संकुचित हुँदै गएको पौडेलको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो डलरको मूल्य

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सोमबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर स्थिर हुँदा कतारी रियालको विदेशी विनिमय दर घटेको छ। यूरो र बेलायती पाउण्डको विनिमय दर भने बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रेमिट्यान्स १६ प्रतिशतले वृद्धि, एकै वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब

गएको आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स वृद्धि भएको देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति?

आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थ मन्त्रालयले तयार पार्‍याे सय दिनको कार्ययोजना

कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबार बेलायती पाउण्डको विदेशी विनिमय दर बढ्दा यूरो सामान्य अंकमा घटेको छ। अमेरिकी डलर र कतारी रियालको विनियम दर भने स्थिर छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिहीबार विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आइएमई लिमिटेडको संयुक्त कारोबार शुभारम्भ

‘आइएमई लिमिटेडल जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लागानी विस्तार गरेको छ। रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा सेवा विस्तार गरिरहेको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुधबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन्। कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन्।  गत आर्थिक वर्षमा जिल्लामा बाख्रापालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईँले बताए। आव २०७९–८० मा भन्दा २०८०–८१ मा बाख्रापालन गर्ने किसानको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र यसले उत्पादन पनि बढेको पाइएको छ। 'आव २०८०–८१ मा नयाँ १८ बाख्रा फार्म दर्ता भई सञ्चालनमा आएका छन्। अहिले जिल्लामा व्यावसायिक बाख्रा फार्मको सङ्ख्या दुई सय ७४ पुगेको छ', उनले भने, 'आव २०७९–८० मा दर्ता भएका बाख्रा फार्म दुई सय ५६ थियो।'

बिएल संवाददाता

बिएल संवाददाता - झापा