शनिबार, १६ नोभेम्बर २०२४

चार दिनपछि ह्वातै बढ्याे सेयर बजार

आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसले गर्दा कुल ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तिहार नजिकिएपछि घट्याे सुन–चाँदीकाे मूल्य

यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ। आइतबार तोलामा २ हजार ८५ रूपैयाँमा कारोबर भएको चाँदी आज २० रूपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फूल मेलामा कराेडकाे काराेबार

हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुलमानले बिजुलीको पैसा उठाउन खोजेको कि फिरौती मागेका हुन्?

त्यसपछि कुलमानविरुद्ध विभिन्न राजनीतिक दलहरू, व्यापारी तथा मन्त्री आफै पनि असन्तुष्टि पोख्दै हिँड्न थालेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले त कुलमानको आलोचना गर्दै उद्योगहरूमा लाइन काटेर महसुल तिर भन्नु ‘बच्चा अपहरण गरेर फिरौती मागेजस्तै हो’ भन्दै हिँडेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुनको मूल्य हालसम्मकै उच्च

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ तोकेको छ। आज सुन प्रतितोला १४ सय रूपैयाँले बढेको हो। यसअघि शुक्रबार सुन १ लाख ६६ हजार रुपैयाँमा कारोवार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ। यसअघि बिहीबार पनि सुन सोही मूल्यमा कारोवार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लगातार नयाँ रेकर्ड बनाएकाे सुनको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ। यसअघि बुधबार १ लाख ६६ हजार ७ सय रूपैयाँ कायम भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन डलर ऋण दिने

विश्व बैंकद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, ताेलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ। यसअघि मंगलबार १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतको स्याटेलाइट इन्टरनेटमा मस्क र अम्बानी आमने-सामने

विश्वका दुई धनी व्यक्ति एलन मस्क र मुकेश अम्बानीबीच भारतको स्याटेलाइट इन्टरनेट बजारमा प्रतिस्पर्धा सुरु भएको छ। मस्क अमेरिकी व्यापारी हुन्। अम्बानीले भारतबाट विश्वभरि व्यापारिक साम्राज्य फैलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुनको मूल्य सर्वाधिक महँगो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ३ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ९ सय पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामै १ लाख ६५ हजार

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ। यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय रूपैयाँ कायम भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विष्णु पाैडेलले सम्हालेकाे तीन महिनमा के-के गर्‍याे अर्थ मन्त्रालयले? यस्ता छन् २६ उपलब्धि

अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेशसम्म रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ। यसअघि बिहीबार १ लाख  ६२ हजार ४ सय रूपैयाँ कायम भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दसैँपछिको कारोबारको पहिलो दिन नेप्से परिसूचक वृद्धि

दसैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ। मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अर्थतन्त्र सुधारका लागि सुझाव संकलन गर्न सरकारद्वारा ‘उच्च स्तरीय आयोग गठन’

सरकारले ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठन गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

घट्यो सुनको मूल्य

मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुनको मूल्य अहिलेसम्मकै उच्च, ताेलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम भएकाे छ। सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष (सन् २०२६) मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने प्रतिवेदनमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं