शनिबार, १६ नोभेम्बर २०२४

यी हुन सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता

शनिबार आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९/८०मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बैंकहरुले अर्थतन्त्रलाई फाइदा पुग्नेगरी काम गरिरहेका छन्: गर्भनर अधिकारी

शुक्रबार नेपाल बैंक लिमिटेडको ८८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गर्भनर अधिकारीले अर्थतन्त्रलाई बढाउनको लागि  बैंकहरुले काम गरिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फेरि बढ्यो सुनचाँदीको मूल्य, ताेलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थतन्त्रलाई लयमा ल्याउन प्राइभेट सेक्टरको भूमिका महत्वपूर्ण हुन्छ: मन्त्री सिंह

उनले भने, ‘नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि अहिलेको वर्तमान सरकार, एफएनसिसीआइदेखि लिएर चेम्बरको नेतृत्व गर्ने प्राइभेट सेक्टरहरुले अर्थतन्त्रको लय सम्हाल्न सक्दछन्। प्राइभेट सेक्टरहरुले भनेका कुराहरु सरकारले ध्यान दिएर कार्यान्वयन गर्ने नै छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनचाँदीको मूल्य

सुन प्रतितोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलामा ४ सय र मंगलबार २ हजार ४ सय रुपैयाँले घटेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धिताेपत्र बाेर्डकाे अध्यक्षका उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि बाेलाइयाे

अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक विज्ञप्ति जारी गरी उम्मेदवारहरुलाई मंसिर ९ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि मन्त्रालयमा उपस्थित हुन भनेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजदेखि भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो टेक २०२४’

नेपाल विद्युतीय व्यवसायी महासंघले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तर्राष्ट्रियस्तरको वृहत प्रदर्शनी एवम् गोष्ठीको एघारौं संस्करण ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२४’ आजदेखि सुरु हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

घरजग्गा कारोबारमा सुधार, भदौ मसान्तसम्म तीन खर्ब ९३ अर्ब बढी कर्जा प्रवाह

चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास शीर्षकमा कुल तीन खर्ब ९३ अर्ब ६० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य घट्दा चाँदी बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रूपैयाँले घटेर एक लाख ६२ हजार २ सय रूपैयाँमा  कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१ हजारले घट्यो सुनको मूल्य, ताेलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आज तोलामा एक हजारले घटेर एक लाख ६५ हजारमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्यो डलरको भाउ

राष्ट्र बैंकका अनुसार आज पनि अमेरिकी डलर र युरोको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकेको छ। आज सुन प्रतितोला २ हजार रूपैयाँले बढेको हो। यसअघि बिहीबार सुन १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकैदिन तोलामा ४ हजारले घट्याे सुनको मूल्य

नेपाली बजारमा आज एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ कायम भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तिहारपछि घट्याे सुनको मूल्य

तिहार सकिएसँगै नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तिहार सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो

भाइटिकाको भोलिपल्टदेखि नै हेटौँडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिकालगायत क्षेत्रका किसानहर धान भित्र्याउन खेतमा व्यस्त हुन थालेका हुन्। ख

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

गुगलले रुसलाई कसरी तिर्ला २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० डलर

अन्तर्राष्ट्रय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी डलरमा हिसाब गर्दा यो रकम २ पछि ३४ वटा जीरो बराबरको अमेरिकी डलर जरिवाना सुनाएको हो। २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० भनेको लगभग २.५ अण्डसिलियन रुबल हुन्छ र अमेरिकी डलरमा हिसाब गर्दा २५ डेसिलियन अमेरिकी हुन्छ। गणीतय भाषामा १ अण्डसिलियनका पछि ३६ जीरो हुन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार  ७ सय रुपैयाँ तोकेको छ। आज सुन प्रतितोला २२ सय रूपैयाँले बढेको हो। यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सैह्य हुँदैन: मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर एक आपसमा जोड्ने संकल्प प्रदेश सरकारले लिएको छ। त्यही संकल्प अन्तरगत पर्यटन पूर्वाधारहरुको निर्माण गरिन थालिएको छ। लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुर्‍याउने र धेरै दिनको भ्रमण गराउनेगरी पर्यटन सर्किटको अवधारणा अघि सारिएको हो। प्रदेश सरकारले यस बर्ष घुमौं बर्दियाको अभियान पनि चलाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ