शनिबार, १६ नोभेम्बर २०२४

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ। कतारी रियालको खरिद दर स्थिर हुँदा बिक्रीदर बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुन १ लाख ४८ हजार १०० रुपैयाँ कायम रहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्तो छ आजको विदेशी मुद्राको मूल्य

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।  राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विद्युत प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब नाघ्यो, सम्पत्ति कति?

प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारबाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले चुनौतीहरुको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र यूरोको विदेशी विनिमय दर बढ्दा र बेलायती पाउण्ड को विनिमय दर घटेको छ।  कतारी रियलको खरिद दर स्थिर रहँदा बिक्री दर सामान्य अंकमा बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कति पुग्याे सुनचाँदीको मूल्य ?

बिहीबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ४६ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय पुगेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार, बिहीबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढ्दा र कतारी रियालको विनिमय दर स्थिर रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेप्सेमा १०८ अङ्कको वृद्धि, १७ अर्ब ९५ करोड माथि कारोबार

आज ३३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर दुई लाख १२ हजार ६८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्याे सुनचाँदीको मुल्य

बुधबार सुन तोलाको १४ सयले घटेर तोलाको एक लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुधबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेप्सेमा भारी गिरावट, २३ अर्ब ३१ करोडको कारोबार

आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७  कित्ता शेयर २ लाख ७१ हजार ५८७ पटक खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर भने घटेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८६ पैसा र बिक्री दर १३४ रुपैयाँ ४६ पैसा पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै डेढ लाख

आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौद्रिक नीतिलाई अनुशरण नगरे शिथिलता कायमै रहन्छ: गभर्नर अधिकारी

आइतबार राजधानीमा आयोजित चालु आर्थिक वर्ष (२०८१/८२)को मौद्रिक नीतिमाथि निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरी ल्याइएको यस नीतिलाई सबैले अनुशरण नगरे शिथिलता कायमै रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको भन्ने आरोप गलत: अर्थमन्त्री पौडेल

अर्थ समितिको बैठकमा उनले राष्ट्र बैंक आफ्नो अलग कानुनअन्तर्गत सञ्चालन हुने संस्था भएका कारण अर्थ मन्त्रालयले यो गर, त्यो गर भन्न नमिल्ने बताए। उनले मुलुकको अर्थतन्त्रलाई ठिक ढंगले सञ्चालन गर्न राष्ट्र बैंक र अर्थ मन्त्रालयको ट्युनिङ मिल्नु राम्रो रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेप्से ५ अंकले घट्यो, २१ अर्बमाथिकाे कारोबार

बिहीबार नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा रोकिएको छ। आज बजार घटेपनि कारोबार रकम भने २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

६४ अङ्कले बढ्याे, कारोबार २१ अर्ब ९१ करोडभन्दा माथि

आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर २ लाख ३८ हजार २७२ पटक खरिदबिक्री हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्न सरकारको स्पष्ट नीति छ: अर्थमन्त्री पौडेल

बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धनका निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिबद्धता गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं