शनिबार, १६ नोभेम्बर २०२४

सोमबार कुन विदेशी मुद्राको विनिमय दर कति

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज (सोमबार) अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

६१ अङ्कले बढ्यो नेप्से, १५ अर्ब माथि कारोबार

आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर एक लाख ७७ हजार ४६७ पटक खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनको मूल्य

शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १३ सय रूपैयाँले घटेर १ लाख ४६ हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रीमतीले परपुरुषसँग सम्बन्ध राखेकाे पत्ता लगाउन ड्राेनकाे प्रयाेग

न्युजपोर्टल नेटिजका अनुसार ड्रोनले उनकी श्रीमती वू अर्काे मानिससँग एक दुर्गम पहाडी क्षेत्रमा हातमा हात मिलाएर हिँडिरहेको फुटेज कैद गरेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन्: अर्थमन्त्री पाैडेल

शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटघाटमा उनले सरकार निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने भन्दै दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज सार्वजनिक गर्ने भनिएकाे मौद्रिक नीति किन राेकियाे?

केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त भएका आर्थिक सल्लाहकार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिनका लागि स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनचाँदीको मूल्य

बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित

अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन्। ५ वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन्। बैङ्कमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ थपिएका छन्। पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार दुई वर्षअघि सम्म नेपालमा ५ हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या दुई हजारभन्दा तल छ। उनले भने, 'जसको कुखुरा बाँकी छ, उहाँहरूले ४० प्रतिशतभन्दा माथि ऋण थपेर टिकेको हो।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अर्थ बजारमा सप्लाई, डिमाण्ड र पूँजीगत खर्च घटेको छः अर्थमन्त्री पौडेल

‘केहीदिन यता सप्लाई, डिमाण्ड, प्रोडक्सन, पूँजीगत खर्च घटेको छ, सबै वस्तु घटेको घटे छ, हामीले हाम्रो उद्योगलाई अगाडि बढाउन सरकार अभिभावकको भूमिकामा छ, समस्या सुन्छ र  समाधान पनि गर्छ। आफ्ना पेसा व्यवसायमा सजिलै लाग्नुहोस्, र आफ्नो  पेसा व्यवसायबाट राष्ट्र निर्माणमा सहयोग गर्नुहोस्। तपाईंहरू पनि सफल उद्योगी बन्नुहोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५४ अंकले बढ्याे नेप्से, १२ अर्बको कारोबार

आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा करिब डेढ लाख पुग्याे

मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रूपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

७० अंकले बढ्यो नेप्से

आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्यमा नयाँ रेकर्ड, ताेलामा कति?

सोमबार प्रतितोला १ लाख ४६ हजार ९७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थमन्त्री पौडेलले पदभार सम्हालेकै दिन घट्यो सेयर बजार

आज ३२२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख २ हजार ३७२ पटक खरिदबिक्री हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सोमबार सुनकाे मूल्य तोलामा २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य हालसम्मकै उच्च

आइतबार सुनको तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२९ अंकले बढ्यो नेप्से, ७ अर्ब बढीकाे काराेबार

नेप्से परिसूचक बिहीबार २९ अंकले बढेको छ। नेप्से २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कति पुग्यो सुनको मूल्य?

बिहीबार सुनको मूल्य तोलाको ८ सयले बढेर तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं