शनिबार, १६ नोभेम्बर २०२४

घट्यो सुनचाँदीको मूल्य, ताेलामा कति?

बुधबार सुन तोलामा ३ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको हो। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनको मूल्य

छापावाला सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँ कायम रहेको छ। सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन सयमा कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५७ अङ्कले घट्याे नेप्से, ७ अर्बको कारोबार

आज ३१२ कम्पनीको कारोबार हुँदा एक करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ को खरिद बिक्री भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थतन्त्र लयमा फर्काउन राजश्व परिचालन प्रभावकारी बनाउन आवश्यक छ: अर्थमन्त्री

उनले भने, ‘मन्त्रीको एउटा मात्रै रुचि र एउटा मात्रै चासो छ कि, हाम्रो कर प्रशासनमा उल्लेखनीय सुधार होस्। र लक्ष्य पूरा होस्। त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोग दिन हामी तयार छौँ। सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ। त्यस हिसावले अघि बढ्न आग्रह गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन ३ हजारले बढ्याे

शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

७८ अंकले बढ्याे नेप्से

आज ३१८ कम्पनीको कारोबार हुँदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ को खरिद बिक्री भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लगानीमा कमी आउँदा आर्थिक विकासमा समस्या देखियो: गभर्नर अधिकारी

उनले भने, ‘भूकम्प र कोभिडपछि नेपालको अर्थतन्त्र एकदमै तल खसेको थियो भने अहिले त्यो २०२३ र २४ मा ३.९ प्रतिशतले उकालो लाग्ने क्रममा छ। विशेषगरि पछिल्लो दुई वर्षमा, निर्माण, उद्योग र व्यापारको क्षेत्रले बढी प्रगति गरेको छ। विकास, बचत र लगानीको कमी पनि हाम्रो आर्थिक विकासको एउटा चुनौतीको रुपमा देखिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजस्व परिचालन प्रभावकारी नभए अर्थतन्त्र सुधार हुँदैन: अर्थमन्त्री

उनले भने, ‘आजभोलि चलनचल्तीको भाषा छ–अर्थतन्त्र अहिले दवाबमा छ। राजस्व परिचालनको दृष्टिकोणले अहिले चुनौतीहरु छन्। वास्तवमा म चाहिँ यो दबाब व्यक्तिगत रुपमा गहिरो रुपमले हेरिरहेको छु। कति भुक्तानीहरु गर्न बाँकी छन्। यदी राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकेनौँ भने कसरी अगाडि बढ्न सकौँला भन्ने चिन्ता छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य अहिलेसम्मकै उच्च

आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोहोरो अंकले घट्याे नेप्से

आज ३२८ कम्पनीको कारोबार हुँदा एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ को खरिद बिक्री भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति?

नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो। यसअघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५५ अंकले घट्याे नेप्से, कारोबार ९ अर्ब माथि

आज ३२७ कम्पनीको कारोबार हुदा दुई करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ को खरिद बिक्री भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार अर्थतन्त्रबाट दबाव र शिथिलताको अवस्थामा छ: अर्थमन्त्री

उनले भने, ‘अहिले सरकार अर्थतन्त्रबाट जुन प्रकारको दबावमा छ। जुन प्रकारको शिथिलताको अवस्था छ। यो शिथिलताको अवस्थाबाट बाहिर निकाल्नुपर्छ। यसका निम्ति निजी क्षेत्रको समस्या सुन्नुपर्छ समाधान गर्नुपर्छ अनि मात्रै मनोबल बढ्छ भन्ने कुरा सोचिरहेको छौं। म आग्रह गर्छु तपाईंहरुले दिनुभएको अभिव्यक्ति तपाईंहरुले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर छ। यसलाई हामी छलफलको विषय बनाउने छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोहोरो अंकले घट्याे नेप्से, कारोबार १० अर्ब

आज ३२८ कम्पनीको कारोबार हुदा दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १० अर्ब १२ करोड २४ लाख आठ हजार २४८ को खरिद बिक्री भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिकटक चल्ने बनाउन निर्देशन

टिकटकमाथि लागेकाे प्रतिबन्ध हटिसकेकाे जानकारी गराउँदै प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई सुचारु गर्न निर्देशन दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेप्सेमा गिरावट, कारोबार पनि घट्याे

बिहीबार ३१६ वटा कम्पनीको कारोबार हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ बराबरको कारोबार भएको छ। आज आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्सको सबैभन्दा बढी ८.९१ प्रतिशत शेयर मुल्य घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

९० अंकले घट्याे नेप्से, १२ अर्बको कारोबार

बुधबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव २० प्रतिशत अर्थात् ९०.७३ अंकले घटेर २७३९.४६ अंकमा झरेको छ। बुधबार ३२० वटा कम्पनीको कारोबार हुदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कति पुग्याे सुनचाँदीको मूल्य?

बुधबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार र मंगलबार पनि सुनको मूल्य १ लाख ५२ हजारमै कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं