टिकटकलाई पछि पार्दै इन्स्टाग्राम बन्यो विश्वको १ नं. एप
फेसबुक र टिकटकलाई उछिनेर इन्स्टाग्राम विश्वकाे १ नं. बनेकाे हाे। विश्वका धेरै देशहरुले टिकटकलाई प्रतिबन्धित गर्दा इन्स्टाग्रामले याे माैका पाएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
फेसबुक र टिकटकलाई उछिनेर इन्स्टाग्राम विश्वकाे १ नं. बनेकाे हाे। विश्वका धेरै देशहरुले टिकटकलाई प्रतिबन्धित गर्दा इन्स्टाग्रामले याे माैका पाएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ८१ मा सीमित भएको छ। आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु आठ सय बढेर प्रतितोला रु एक लाख २५ हजार आठ सय कायम भएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार थियो।
बिएल संवाददाता - काठमाडौं
स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन्। सफल सुन्तला उत्पादक किसानको पहिचान बनाएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेको बताए।
बिएल संवाददाता - स्याङ्जा
आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ। करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ।
बिएल संवाददाता - काठमाडौं
‘कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ। यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा हामीले गरेका छौँ’, अर्थमन्त्री पुनले भने। सार्वजनिक वित्तका क्षेत्रमा सुधार र खासगरी पुँजीगत खर्च बढाउने गरी आफूले काम गर्ने उनको भनाइ छ।
बिएल संवाददाता - काठमाडौं
यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ को बिन्दुमा कायम भएको हो।
बिएल संवाददाता - काठमाडौं
सात महिना अवधिमा आयात दुई दशमलव तीन, निर्यात सात दशमलव एक र कुल वस्तु व्यापार घाटा एक दशमलव आठ प्रतिशतले घटेको छ। यो अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१ दशमलव छ प्रतिशतले र अमेरिकी डलरमा १९ दशमलव एक प्रतिशतले बढेको छ। त्यसैगरी, शोधनान्तर स्थिति रु दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हाे। गत वर्षको तुलनामा यो २१.१६ प्रतिशतले बढेको हो।
बिएल संवाददाता - काठमाडौं
‘विगतका वर्षहरूमा बर्सेनि सुन्तला बिक्रीबाट रु दुईदेखि रु दुई लाख ५० हजारसम्म कमाई हुन्थ्यो तर, यस वर्ष रोगले सुन्तला फलेन’, उनले भने, ‘बल्लतल्ल रु एक लाख आम्दानी गरियो, उत्पादन नै नभएपछि आम्दानी पनि घट्यो।’
बिएल संवाददाता - इलाम
पश्चिमको पशुपतिनाथका रूपमा परिचित गलेश्वरमा शिवरात्रिमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायत स्थानबाट करिब ५० हजार भक्तजन दर्शन गर्न आएका कोषाध्यक्ष पुनले बताए।
बिएल संवाददाता - म्याग्दी
नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ।
बिएल संवाददाता - काठमाडौं
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ।
बिएल संवाददाता - काठमाडाैं
यससँगै सूचक २०२०.९४ बिन्दुमा आएको छ। ४१ कम्पनीको ४५ सय ५८ कित्ता सेयर कारोबार हुँदा २१ लाख ५३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडाैं
सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार एकैदिन सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको छ।
बिएल संवाददाता - काठमाडाैं
ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ। पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्री गर्न लागेको हो।
बिएल संवाददाता - पाथीभरा
अघिल्लो दिन प्रतितोला रु एक लाख २१ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
प्रि-ओपन सेसनमा नेप्से सूचक १६.७० अंकले बढेको छ। यससँगै सूचक २०५४.७१ बिन्दुमा आएको छ। १६९ कम्पनीको १ लाखभन्दा बढी कित्ता सेयर कारोबार हुँदा ४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडाैं
आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ।
बिएल संवाददाता - काठमाडौं