आइतबार, १७ नोभेम्बर २०२४

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

नेपाल सरकारको मौद्रिक नीतिमा क्रमिकरूपमा लचकता अपनाउँदै उपभोक्ता र लगानीकर्ताको विश्वास जित्ने र पछिल्लो छ महिनामा पुँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढेको बैंकले स्पष्ट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख छ हजार छ सय निर्धारण भएको छ। यस आधारमा छापावाला सुन तोलामा रु दुई सयले घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

ठमेल पर्यटन विकास परिषद्ले आज (बुधबार) पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एलन मस्कको जीवनबाट के सिक्ने?

एलन मस्कको हालसम्मको जीवनबाट भनौँ या उनको जीवनशैली, अभिव्यक्ति, जीवन भोगाइबाट सिक्ने बुझ्ने र अवलम्बन गर्ने भनेको जीवनलाई कसरी महत्वपूर्ण तर नवीन क्षेत्रहरुमा प्रवेश गराउने, मानव मात्रका लागि कसरी उपयोगी हुने गरी काम गर्ने तथा जरुरी कामहरुमा के कसरी प्रस्तुत हुने भन्ने नै देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनकाे मूल्यमा आज पनि वृद्धि, नयाँ रेकर्ड कायम

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनकाे मूल्य हालसम्मकै उच्च

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा रु. ६०० ले बढेर रु. १ लाख ३६ हजार २०० कायम भएको छ। यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समावेशी, वस्तुपरक र पारदर्शी बजेट ल्याउँछौँः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट समावेशी, वस्तुपरक र पारदर्शी भएर ल्याइने बताएका छन्। नेपाल व्यवस्थापन सङ्घद्वारा आज यहाँ आयोजित पूर्वबजेट छलफल कार्यक्रममा उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा संशोधन गरेर बजेट आउनुभन्दा तीन महिनाअघि नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरिएको  जानकारी दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

करकाे दर घटबढ हुँदा कारणसहित प्रष्ट पार्नेछौँ: अर्थमन्त्री पुन

‘आगामी आवको बजेट निर्माण गर्दा करका दर घटाउँदा वा बढाउँदा त्यो गर्नुको उद्देश्य स्पष्ट ढङ्गले खुलाउने छौँ, उनले भने, ‘राजस्वको दररेट घटाउनुको बाध्यतासहितको कारण खुलाउने छौँ। यसले विगतका समयमा जस्तै आएको विवादलाई निरुपण गर्ने अपेक्षा लिएका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

२२ दशमलव ७५ अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ। परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्यमा नयाँ कीर्तिमान कायमै, तोलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख ३५ हजार छ सय कायम भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ३२ हजार सात सय निर्धारण भएको छ। बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

८ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिट्यान्स

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामान्य अङ्कले घट्याे नेप्से

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा सीमित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकाे कति?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक हजारले बढेर रु एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामान्य अङ्कले घट्यो नेप्से, साढे दुई अर्बको कारोबार

विभिन्न तीन सय २२ कम्पनीका ६४ लाख ८१ हजार आठ सय ३४ कित्ता शेयर ५२ हजार ६५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार नौ सय ८६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर रु एक लाख ३३ हजार तय भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लगानीका लागि बाधक ऐन संशोधन हुन्छन्ः अर्थमन्त्री पुन

लगानी वातावरण बनाउन सङ्घीय संसद्का दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक पारित गरेको र  बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसद्मा प्रस्तुत गरिसकेको जानकारी उनले दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चालू आर्थिक वर्षमा ३.३ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण

पाँच महिनाअघि बैङ्कले यो वृद्धि तीन दशमलव नौ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो। बैङ्कले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आवमा देशको आर्थिक वृृद्धि चार दशमलव ६ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनको मूल्य, तोलाकाे कति?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु चार सयले घटेको छ। सोमबार तोलामा रु एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं