आइतबार, १७ नोभेम्बर २०२४

गाँजाको व्यावसायिक उत्पादनका लागि कानुन निर्माण गरिने

अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए। ‘औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चालु आर्थिक वर्षको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन, घटाइयाे बजेटको आकार

अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै चालु आवमा रु १५ खर्ब ३० अर्ब ३५ करोड अर्थात् विनियोजनको ८७ दशमलव चार प्रतिशत हुने गरी संशोधित अनुमान जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कृषिमा लगानी दशकको घोषणा

उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन्। कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउँदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट विनियोजन गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारद्वारा आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा

अर्थमन्त्री वर्षमान पुनले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै आगामी वर्षलाईं आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री (लाइभ)

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संसद्मा पेस गरेकाे छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मंगलबारकाे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित

बजेटसँगै संसदमा टेवुल हुने भएकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना बनाएर राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गर्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोलामा कति पुग्यो सुनको मूल्य?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३०० रुपैयाँले बढेर तोलामा १ लाख ३७ हजार २०० पुगेकाे छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नासाद्वारा जलवायु परिवर्तनसम्बन्धी भू–उपग्रह प्रक्षेपण

पहिलोपटक पृथ्वीको ध्रुवबाट बाहिर निस्केको ताप नाप्ने गरी जलवायु परिवर्तनको भविष्यवाणीमा सुधार गर्ने लक्ष्यका साथ शनिबार न्यूजिल्यान्डबाट एउटा सानो नासा भू–उपग्रह प्रक्षेपण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

११ खर्ब ८३ अर्ब पुग्याे बेरुजु, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै रु दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ। प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु रु छ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोहोरो अङ्कले घट्याे नेप्से

आज तीन सय १५ कम्पनीको एक करोड १० लाख ४४ हजार चार सय ८५ कित्ता शेयर ७० हजार पाँच सय ८६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४४ करोड १५ लाख ३८ हजार चार सय ७१ बराबरको कारोबार भएको छ। आजको कारोबारपछि कूल बजार पुँजीकरण रु ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेट भाषण मंगलबार दिउँसो १ बजे

नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसका सांसदहरू नारा लगाइरहे, सभामुखले नीति तथा कार्यक्रम पास गरिदिए

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएकाे छ। नेपाली काँग्रेसका सांसदहरू नाराबाजीका बीच  नीति तथा कार्यक्रम पारित भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीति तथा कार्यक्रमले अल्मलिएको विकास प्रयासलाई सही बाटोमा ल्याएको छ: पूर्वअर्थमन्त्री पौडेल (भिडियाे)

‘यो नीति तथा कार्यक्रमले मुलुकको भौतिक र मानवीय विकासको गतिलाई अगाडि बढाउने सङ्कल्प गरेको छ। मुर्छित, शिथिल र घस्रिएको अवस्थाको अर्थतन्त्रलाई चलायमान बनाएको छ’, उनले भने, ‘यसले राष्ट्रिय स्वाभिमानको रक्षालाई उच्च महत्व दिएको छ भने उत्पादन र रोजगारी वृद्धिका लागि साझेदारी कार्यक्रम ल्याइएको छ। यी विषय सबै दृष्टिकोणले स्वागत योग्य छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको ऋण २४ खर्ब

मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ। यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (२) तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम (३) को व्यवस्थाबमोजिम खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोलामा १८ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज रु एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ। बिहीबार छापावाला सुन तोलामा रु एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१८ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमती सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते

सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरुबीचमा सहमति भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं