आइतबार, १७ नोभेम्बर २०२४

जनकपुरलाई ‘वडिङ हब’ र लुम्बिनीलाई ‘बर्थिङ हब’ बनाइने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

फाइल तस्बिर
• • •

सरकारले देशका विभिन्न सांस्कृतिक क्षेत्रहरूलाई पर्यटकीय हबका रुपमा विस्थापित गर्ने योजना ल्याएको छ। 

अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै नेपालमा विवाह समारोह गर्न आउने पर्यटकहरूलाई विशेष छुट र प्रोत्साहन गरेका हुन्। 

त्यसका लागि सरकारले जनकपुरलाई ‘वडिङ हब’ र लुम्बिनीलाई ‘बर्थिङ हब’ का रुपमा विकसित गर्ने बजेट विनियोजन गरेको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?